विराटनगर ८ फागुन । नेकपा (एमाले)का नेता लालबाबु पण्डितले आफ्नो कार्यकालमा सुरु भएका विकास आयोजनामाथि विपक्षीले भ्रम फैलाएको आरोप लगाउनु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकाको कोयलपुरमा आज पत्रकार सम्मेनल गर्दै पण्डितले एमालेले अघि बढाएका बहुवर्षीय योजनालाई कांग्रेसले तोडमोड गरी प्रस्तुत गरेको दाबी गर्नुभयो । मोरङ क्षेत्र नं. ६ का पूर्व सांसद समेत रहनु भएका […]
मनाङ ८ फागुन । मनाङ नेपालको हिमालपारीको सुन्दर जिल्ला हो। गण्डकी प्रदेशमा रहेकाे मनाङ अति दुर्गम जिल्ला अर्थात् “क” वर्गको जिल्लाको रूपमा पर्दछ। कालापत्थरमा परिणत हुन लागेका मनाङका डाँडाकाँडा अहिले हिउँले भरिएको छ । डाँडाकाँडा हिउँले भरिएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूकाे घुँइचाे बढेकाे छ ।
विराटनगर ७ फागुन । कोशी प्रदेशको मख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली जनताले त्याग र वलिदानवाट ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई जोगाउन प्रजातान्त्रिक आन्दोलनका सहभागि सम्पूर्ण शक्ति एकतावद्ध हुनुपर्ने वताउनुभएको छ । उहाँले नेपालको संविधानमाथी अहिले विभिन्न तवरले प्रहारगर्ने प्रयास भइरहेकाले प्रजातन्त्र दिवसको महत्वपुर्ण दिनमा नेपालको लोकतान्त्रिक संविधान र प्रजातन्त्रलाई जोगाउन सवैले साझा सकल्पन गर्नुपर्ने आवश्यता औल्याउनुभयो । […]
विराटनगर ७ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिक राजधानीको रुपमा विराटनगरलाई पुनःस्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेसको तर्फवाट मोरङ क्षेत्र न ६ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएको उहाँले आज विराटनगर १२ मा कोणसभा तथा घरदैलो कार्यक्रम गिरिजाप्रसाद कोइरालाको पालामा नेपालको राजनीतिक राजधानीको रुपमा रहेको विराटनगरको […]
विराटनगर ७ फागुन । देशभर विभिन्न कार्यक्रम गरी आज प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विसं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष […]