विराटनगर ८ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित बनाउने उद्देश्यले मोरङको विराटनगरमा नमुना मतदान तथा निर्वाचन सुरक्षा अभ्यास गरिएको छ । शुक्रबार मोरङ क्षेत्र नम्बर ५ अन्तर्गत विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा निर्वाचन अभ्यास गरिएको हो । निर्वाचनका बेला मतदातालाई कसरी सुरक्षित रूपमा मतदान गराउने, सम्भावित जोखिमलाई कसरी […]
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हामी सबैको जिम्मवारी रहेको बताउनुभएको छ । उहाँले निर्वाचनलाई सहज रुपमा सम्पन्न आचार संहिताको पालना गर्न सबै राजनीतिक दल एवं उम्मेदवारलाई आग्रह गर्नुभयो । विराटनगर ८ फागुन । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज विराटनगरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका […]
विराटनगर ७ फागुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको राजनीतिक राजधानीको रुपमा विराटनगरलाई पुनःस्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेसको तर्फवाट मोरङ क्षेत्र न ६ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनु भएको उहाँले आज विराटनगर १२ मा कोणसभा तथा घरदैलो कार्यक्रम गिरिजाप्रसाद कोइरालाको पालामा नेपालको राजनीतिक राजधानीको रुपमा रहेको विराटनगरको […]
विराटनगर ६ फागुन । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको प्रतिज्ञापत्र भिजन–१० सार्वजनिक गर्नुभएको छ । सभापति थापाले आज जनकपुरमा आयोजित प्रतिज्ञासभामा पार्टीको घोषणापत्रको रुपमा रहेको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको हो । कांग्रेसले सार्वजनिक गरेको भिजन– १० मा सम्मानित भएर बाँच्ने नेपाल, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल, पेटभरी […]
विराटनगर ६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ६ मा एमालेले २२ वटा निर्वाचन परिचालन कमिटीका कार्यालयहरु सञ्चालनमा ल्याएको छ । निर्वाचन परिचालन कमिटीका कार्यालयले विहान देखि साँझ सम्म प्रतिनिधिसभा उम्मेदवार विनोद ढकालका चुनाव् प्रतिबद्धता सहितको घरदैलो, प्रचारप्रसार, मतदाता भेटघाटका कार्यक्रमहरु सञ्चालन भईरहेको एमाले विराटनगर महानगर कमिटीका […]