विराटनगर २८ चैत । विराटनगरमा जारी ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा लगातार दुई खेलमा विजयी हुँदै विराटनगर हब र राजविराज हव फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो खेलमा विराटनगरले सिरहालाई ८ विकेटले पराजित गर्दै ४ अंककासाथ दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । लगातार २ खेलमा पराजित हुँदै सिरहा प्रतियोगिताबाट बाहिरिएको […]
विराटनगर २७ चैत । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुनु भएको छ । आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुनु भएको हो । आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाउनुभयो । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले […]
विराटनगर २७ चैत । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य भएको भन्दै मोरङका पत्रकारहरुले असन्तुष्टी जनाएका छन् । निजी सञ्चार माध्यमलाई डर देखाउन तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारले सरकारी सूचना निजी सञ्चार माध्यममा रोकेको उनीहरुको भनाई छ । सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन […]
विराटनगर २७ चैत । विराटनगरमा शुक्रबारदेखि सुरु भएको ५ औँ इक्युवालिटी कप क्रिकेट प्रतियोगितामा विराटनगर हब र राजविराज हबले विजयी सुरुवात गरेका छन् । नेपाल क्रिकेट फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा विराटनगरले नेपाल क्रिकेट फाउन्डेसन ११ (एनसीएफ) लाई ६० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २० ओभरको खेल भए पनि पानी परेका […]
विराटनगर २६ चैत । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् । प्रधानमन्त्री शाहले रास्वपाको सिफारिसअनुसार बिहीबार साहलाई मन्त्री पदबाट हटाउने निर्णय गर्नु भएको हो । रास्वपा सभापति रवि लामिछानेले बिहीबार नै श्रममन्त्री साहले मन्त्री पदमा बहाल रहँदा पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य […]