विराटनगर २५ चैत । कोशी प्रदेशमा स्वास्थ्य वीमामा २८ लाख ६१ हजार ८५२ जना अर्थात ५७ दशमल ५६ प्रतिशत नागरिक आवद्ध रहेका छन् । स्वास्थ्य वीमा कार्यालयका कोशी प्रदेश संयोजक अर्जुन पण्डितले स्वास्थ्य बीमाको १० औँ स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा कुल वीमित परिवारको सङ्ख्या पाँच लाख ५७ हजार ७१२ परिवार अर्थात ४९ […]
विराटनगर २४ चैत । नेपाल क्रिकेट सङ्घको साधारण सभा आगामी वैशाख २७ र २८ गते विराटनगरमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को सोमबार केन्द्रीय कार्यसमितिको बैठकबाट सो निर्णय पारित गरिएको हो । शुक्रबारका लागि बोलाइएको बैठकमा असन्तुष्ट पक्षले बहिष्कार गरेपछि बैठक सोमबार बसेको हो । सो बैठकले चारबर्से पदावधि समाप्त भएका क्यानका […]
विराटनगर २३ चैत । कोशी प्रदेश सभाको चालु तथा हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले सोमबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको हो । सोमबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो […]
विराटनगर २३ चैत । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित हुनु भएको छ । राउत दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा राउतको प्यानल नै बिजयी भएको छ । अध्यक्षका प्रतिष्पर्धी नविन रिजाललाई ८४ मतान्तरले पराजित गर्नुभयो । राउतले १४२ मत प्राप्त गर्नुभयो । रिजालले ५८ मत मात्र […]
विराटनगर २२ चैत । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समग्र विकास एवं रोजगारी सिर्जनामा नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभा तथा निर्वाचन कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले प्राकृतिक स्रोत, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सरकारको सहयोगमा स्थानीय स्रोत एवं साधानको अधिकृत […]