विराटनगर, ४ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा शनिबार काठमाडौं पुगेको टोलीले उद्यमीका समस्या र सुझावसहितको ज्ञापनपत्र मन्त्री भण्डारीलाई हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा नेपालको आर्थिक विकासमा टेवा पुर्याउँदै रोजगारीका अवसर सृजना […]
विराटनगर ४ साउन । कोशी प्रदेश सभा उपसभामुख सिर्जना दनुवारले प्रदेश सरकारले प्रदेशका १३७ पालिकाहरुमा मानव बेचविखन रोकथामका लागि कार्य गरिरहेको बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित मानव वेचविखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श गोष्ठीमा उहाँले सरकारले नीति तथा कार्यक्रम बजेट मार्फत प्रदेशका सवै क्षेत्रमा सामाजिक विकास मन्त्रालयमार्फत […]
विराटनगर २ साउन । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो । ‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा […]
विराटनगर, १ साउन । नेपाल युवा उद्यमी मञ्च (विराटनगर च्याप्टर) ले अल्फाबिटा समूहका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत द्धीराज शर्मासँग लर्निंग सेसन सम्पन्न गरेको छ । विराटनगरमा बुधवार सम्पन्न लर्निंग सेसनमा अल्फाबिटाका अध्यक्ष शर्माले युवा उद्यमीहरुसँग व्यापारिक यात्राका दौरान भोगेका कठिनाई र सफलता बारे जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले स्वदेशमै मेहेनत गरेर उद्योग […]
विराटनगर ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका हुन् । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा […]