पुष्पलालकाे स्मृतिमा एमाले विराटनगरकाे दिप प्रज्वलन

विराटनगर ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकाे ४७ औं स्मृति दिवसमा नेकपा एमाले विराटनगरले दिप प्रज्वलन गरेकाे छ । विराटनगर पुष्पलालचोक स्थित पुष्पलालको सालिकमा माल्यार्पण पनि गरिएको थियाे । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्यद्वय नरेन्द्र बस्नेत, सरस्वती खरेल, जिल्ला कमिटी सचिव सोमराज थापा, नेता महेश भट्टराई, कोशी प्रदेश सभा सांसद ललिता चौधरी, […]

नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रीय समितिको सपथग्रहण

विराटनगर ७ साउन । नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र, केन्द्रिय समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनले मखनलाल सरदारको सभापतित्वमा मंगलवार पदाधिकारी सहित ४० जना केन्द्रीय सदस्य समितिले सपथ ग्रहण लिएका छन् । सप्तरी जिल्लामा आयोजित सपथ ग्रहण कार्यक्रममाका बीच सरदारको सभापतित्वमा उनीहरुले मंगलवार सपथ ग्रहण लिएका हुन् । नव निर्वाचित कार्य समतिका पदाधिकारहरुलाई […]

‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ गठन

विराटनगर ६ साउन । लेखक केशु विरहीको अध्यक्षतामा मोरङमा ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ नामक संस्था गठन भएको छ । मोरङ जिल्लाका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका विशिष्ठ व्यक्तित्वहरूको उपस्थितिमा विरहीको अध्यक्षतमा १३ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो । तदर्थ समितिमा विष्णु भण्डारी आचार्य (उपाध्यक्ष), नवराज पोखरेल ‘नवशिला’ (सचिव), गीता […]

द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा बेलबारीका प्रज्वल

विराटनगर ४ साउन । ‘द भ्वाइस किड्स’ सिजन ४ को भोटिङ राउन्डमा मोरङको बेलबारीका प्रज्वल पौडेल पुग्न सफल भएका छन् । पौडेल टिम सत्यबाट भोटिङ राउन्डमा पुगेका हुन । बेलबारी ४ का स्थायी बासीन्दा १३ बर्षीय पौडेल ब्लाईन्ड, ब्याटल राउन्ड पार गर्दै भोटिङ राउन्डमा पुगेका हुन । ब्लाईन्ड अडिसनमा पौडेललाई कोचले उच्च प्रशंसा गर्दै ‘फोर […]

एनवाईईएफ विराटनगरद्वारा संघीय उद्योगमन्त्री भण्डारीकाे ध्यानाकर्षण

विराटनगर, ४ साउन । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरले संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ । एनवाईईएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा शनिबार काठमाडौं पुगेको टोलीले उद्यमीका समस्या र सुझावसहितको ज्ञापनपत्र मन्त्री भण्डारीलाई हस्तान्तरण गरेको  हो । ज्ञापनपत्रमा नेपालको आर्थिक विकासमा टेवा पुर्याउँदै रोजगारीका अवसर सृजना […]