विराटनगर, १९ साउन । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने गरी चुनाव घोषणा गरेको हो । बुधबार सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । निर्वाचन आयोगले भने मंसिर २ मा निर्वाचन गर्न […]
विराटनगर, १९ साउन । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले […]
विराटनगर, १६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण भएको छ । १६३ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ४९४ जनाको एन्टिजेन परुीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४, मोरङमा १३, सुनसरीमा ९ र प्रदेश १ बाहिरका ३ जनामा […]
विराटनगर, १६ साउन । विराटनगरबाट सवारी चालक लाइसेन्सको ट्रायल शुरु भएको छ । विराटनगरस्थित ट्रायल सेन्टरको सोमबार प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । उहाँले ट्रायल सेन्टरको उद्घाटन गर्दै सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले विराटनगरबाट पनि सेवा शुरु गरेको बताउनुभयो । लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ […]
विराटनगर, १४ साउन । देशभर पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९९ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ७ सय ७९ जनाको पीसीआर र १ हजार ९ सय २० जनाको एन्टीजेन विधिबाट परीक्षण […]