महेन्द्र विष्ट विराटनगर, २ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १७ वटा स्थानीय तहका झण्डै चार दर्जन वडाध्यक्ष र दुईवटा पालिका प्रमुखको उम्मेद्वार सर्वसम्मत रुपमा छनौट गरेको छ । मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा […]
विराटनगर, १ वैशाख । स्थानीय तह निर्वाचनबारे अन्यौल सृजना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरुलाई निर्वाचन आयोगले आग्रह गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि तीव्र गतिमा तयारी भइरहेको भन्दै आयोगले निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति नदिन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आग्रह गर्नुभएको हो । निर्वाचनका लागि आवश्यक १ करोड ९४ […]
विराटनगर, १ वैशाख । आज विक्रम संवत २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षाेल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत शाश्वत […]
विराटनगर, ३० चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गतेलाई निर्धारण गरिएको स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको बताउनु भएको छ । गठबन्धन सरकारले निर्वाचन नगराउने षड्यन्त्र गरिरहेको उहाँको आरोप छ । आज एमाले विराटनगर महानगर कमिटीले जिल्ला पार्टी कार्यालय पाञ्चालीमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष […]
विराटनगर, ३० चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले विराटनगर महानगरपालिकाका अधिकाँस वडाका वडाध्यक्षहरुको नाम टुङ्गो लगाउने कार्यलाई अन्तिम चरणमा पुर्याइएको बताइएको छ । महानगर भित्रको तीन वटा वडाको वडाध्यक्ष सर्वसम्मत रुपमा छनौट गरेको एमालले बाँकी १६ वटा वडाको नाम पनि केही दिन भित्र नै टुङ्गिने जनाइएको छ । जसमा […]