९३४ जनामा कोरोना पुष्टि, ५६८६ सक्रिय संक्रमित

विराटनगर, २३ साउन । पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन । देशभर गरिएको २ हजार ८६२ पीसीआर र २ हजार ४८९ जनाको एन्टीजेन परीक्षणका क्रममा ९३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४७० जना संक्रमित निको भएका छन । यो सँगै देशभर निको हुनेको […]

केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात

विराटनगर २३ साउन । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा कोरिडोर निर्माणका लागि विज्ञहरूले प्रस्तुति दिएका हुन् । नदी क्षेत्रमा गएर गरिएको अनुसन्धानबाट कोरिडोर निर्माण गर्दाका हुने फाइदा […]

एमाले मोरङ निर्वाचनमा केन्द्रित, २३ गते पार्टी महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने

विराटनगर, २१ साउन । आगामी ४ मंसिरलाई प्रदेश तथा संघको निर्वाचन घोषणा भएसँगै नेकपा एमाले मोरङ निर्वाचनमा केन्द्रित भएको छ । साउन भित्रमा पार्टीका सम्पूर्ण किमिटी तथा जनसंगठनलाई गतिशिल बनाउने निर्णयका साथ अघि बढेको एमाले मोरङले भदौं भर राजनैतिक तथा वैचारीक प्रशिक्षण दिने भएको छ । नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले आसन्न प्रदेश तथा […]

थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

विराटनगर, २१ साउन । पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ६८२ परीक्षणमा ६६० जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ९४२ पीसीआर परीक्षणमा ३२६ र दुई हजार ७४० एन्टिजेन परीक्षणमा ३३४ जना गरी ६६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ […]

धरानका मेयर राईले साम्प्रदायिक हिंसा भड्काउन खोजे : एमाले नेतृ भण्डारी

धरान १९ साउन । नेकपा एमाले नेतृ मञ्जु भण्डारीले साम्प्रदायिक हिंसा भड्काउने सामग्री उत्पादन गरि सुनसरीको धरानका प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमा पोष्ट गरेको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको बताएकी छिन् । धरानको सामाजिक सद्भाव खलल पुग्ने गरि जातिय द्वन्द्व निम्त्याउने किसिमको विषयबस्तु राखि सामाजिक सञ्जाल फेसबुकमा फेक आइडि जेनेरेट गरि जातीय र साम्प्रदायिक हिंसा भड्काउने […]