विराटनगर, ११ साउन । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा […]
विराटनगर, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको हो । कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको थियो । यस पटकको एसईईमा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालय […]
विराटनगर, ११ साउन । उद्योगीका समस्यामा सरकार उदासिन बनेको मोरङका उद्योगी व्यवसायीले आरोप लगाएका छन् । समस्या समाधानका लागि भेट्नुपर्ने सवै व्यक्तिहरुलाई भेटेर कुरा राखेपनि कुनै सुधार नभएको उनीहरुको भनाई छ । सरकारले स्टिल उद्योग, वनस्पति घ्यू–तेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने गरि बजेट ल्याएको भन्दै मोरङका उद्योगी, व्यवसायीहरु अहिले आन्दोलित छन् । […]
विराटनगर, १० साउन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकार अन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको […]
विराटनगर, ९ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिंसा भड्काउन खोजेको आरोप लगाएको छ । मुख्यमन्त्री राईले जातीय सद्भाव भड्काउन खोजेको भन्दै सरकारको धारणा सार्वजनिक गर्न उसले माग गरेको हो । आजको प्रदेशसभा बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री लीलाबल्लभ अधिकारीले प्रदेशको नामकरणको सन्दर्भमा मुख्यमन्त्री राईले कुनै पहिचान विशेषको […]