टिकाराम पुरीको ‘खाली खुट्टा’ प्रेरणादायी पुस्तक

विराटनगर, १४ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरीद्धारा लिखित पुस्तक ‘खाली खुट्टा’ लक्ष्य प्राप्तिका लागि संघर्ष गरिरहेकाहरुलाई प्रेरणाको स्रोत हुने साहित्यकारहरुले विश्वास ब्यक्त गरेका छन् । विराट साहित्य सङ‍‍्गमले आयोजना गरेको खाली खुट्टा परिचर्चा कार्यक्रमका वक्ताहरुले यस पुस्तकले संघर्ष गर्न सिकाउने बताउनुभएको हुन् । टिकाराम पुरीले आफ्नो […]

संसदीय निर्वाचनका अहिलेदेखि तयारी शुरु गर्नुपर्छ: राप्रपा अध्यक्ष लिङ्देन

विराटनगर,१३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी संसदीय निर्वाचनका लागि अहिलेदेखि तयारी शुरु गर्नुपर्ने बताउनु भएको छ । राप्रपा केन्द्रीय प्रशिक्षण विभागद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ स्तरीय दुई दिन प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले विगतको कमी कमजोरी हटाई आगामी निर्वाचनमा अध्याधिक स्थानमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु पर्नेमा जोड […]

प्रदेश १ को नाम के राख्ने ?

मोहम्मद सदरुल विराटनगर ( रासस) मुलुक सङ्घीय शासन व्यवस्थामा गइसकेपछि यहाँका सात प्रदेशमध्ये अब नामकरण गर्न प्रदेश १ मात्र बाँकी छ । आन्तरिक विवाद तथा राजनीतिक खिचातानीका कारण यो प्रदेशले आफ्नो नाम अहिलेसम्म पनि जुराउन सकेको छैन । प्रदेशसभाको अर्को निर्वाचन आउन लाग्दासम्म पनि प्रदेशले आफ्नो नाम राख्न नसक्दा प्रदेश सरकारको आलोचना भइरहेको छ र […]

स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेपछि बिरामी मर्कामा

विराटनगर, १२ साउन । सरकारले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा कार्यक्रममार्फत हुने उपचार सेवा बन्द गरेपछि बिरामी मर्कामा परेका छन् । अस्पतालहरु पनि साउन १ गतेअघि भर्ना भएका बिरामीको समेत स्वास्थ्य बिमा कार्यक्रमबाट उपचार गराउन सक्ने अवस्था नभएको जनाएका छने । जसका कारण बिमाको भरमा उपचार गराउन भर्ना भएका बिरामीहरु समस्यामा परिरहेका छन् । बिमा […]

अभिभावकको पहिलो रोजाई बन्दै एभरेष्ट कलेज

विराटनगर, ११ साउन । प्रविधि, सीप र संस्कारलाई एकसाथ व्यवहारत लागु गर्दै अध्ययापन गराउँदै आएको विराटनगर– ५ स्थित एभरेष्ट कलेज विद्यार्थी तथा अभिभावकको पहिलो रोजाई बन्दै आएको छ । एभरेष्ट एजुकेशन फाउण्डसेन मातहतमा सञ्चालित एभरेष्ट स्कुल मात्र नभएर कलेजपनि पहिलो रोजाई बन्न थालेको हो । तीन विघा क्षेत्रफलमा अत्याधुनिक संरचनाले भरिपूर्ण एभरेष्ट कलेज शान्त तथा […]