विराटनगर २९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक नेतृत्वको संरक्षणमा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाउनु भएको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक संरक्षण बिना ठूला भ्रष्टाचार हुनै नसक्ने ठोकुवा गर्नुभयोे । भ्रष्टाचारलाई ढाकछोप गर्न एकपछि अर्को भ्रष्टाचारका काण्डहरु […]
विराटनगर २९ मंसिर । मोरङ जिल्लामा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघनका १०५ वटा घटना भएका छन् । सन् २०२३ जनवरी १ देखि नोबेम्बरसम्मको अवधिमा बलात्कार, बलात्कार प्रयास, मानव वेचविखन, घरेलु हिंसा, जातिय विभेद तथा छुवाछुत, हत्या, हत्या प्रयास, भौतिक क्षति र वहुविवाहलगायतका घटनाहरुबाट १४३ जना पीडित भएको इन्सेकले अभिलेखीकरण गरेको मोरङ प्रतिनिधि विनोद सुवेदीले बताउनुभयो […]
विराटनगर २८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेकपा माओवादी नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाउनुभयो । सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उहाँको टिप्पणी थियो । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या […]
विराटनगर २८ मंसिर । नेकपा एमालले मादक पदार्थ सेवन गरेका व्यक्तीले देखाएको अस्वभाविक व्यबहारलाई अर्नगल प्रचार नगर्न आग्रह गरेको छ । एमाले केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले मादक पदार्थ सेवान गरेको व्यक्तीले देखाएको अस्वभाविक व्यबहारलाई लिएर सामाजिक सञ्जालमा अर्नगल प्राचार भएको प्रति ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रो पार्टीका अध्यक्ष कमरेड […]
विराटनगर २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकता तर्फ बढेको बताउनु भएको छ । मध्यपहाडी लोक मार्ग केन्द्रित सङ्कल्प यात्रा अन्तरगत वसन्तपुरमा भएको सभामा उहाँले अढाई वर्ष अघि एमालेलाई सरकारबाट देश विदेशी तत्वहरूले षडयन्त्र गरेर हटाएपछि देशमा राजनीतिक रूपमा अन्यौलता तर्फ अस्थिरता तर्फ गएको दाबी गर्नुभयोे […]