विराटनगर ४ पुस । उच्च अदालत विराटनगरले स्तरबृद्धिको माग गर्दै निवेदन दिएका विराटनगर महानगरपालिकाका कर्मचारीको पक्षमा रिट जारी गरेको छ । गत पुस २ गते विपुल न्यौपाने र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अन्तिम फैसला गर्दै कर्मचारीको पक्षमा रिट जारी गरेको हो । कोशी प्रदेश सरकारको स्थानीय सेवा ( गठन तथा सञ्चालन) अध्यादेश २०८० अनुसार स्तरबृद्धि […]
विराटनगर ३ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्नु भएको छ । उहाँले एमाले साँझा पहिचानको पक्षमा अडिग रहेको बताउनुभयो । नेकपा एमाले मोरङले मंगलबार विहान आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो,‘ हामी जनतासँग जे भनेर जान्छौं, चुनाव जितेपछि पनि […]
विराटनगर २ पुस । कोशीकामुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मानअभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजकविकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममाउनले श्रमिकलाई समानव्यवहार नहुञ्जेल समृद्धि नआउने बताउनुभयो । ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उहाँले भन्नुभयोे, यहाँकामकाआधारमाप्रयोग गर्ने भाषा र व्यवहार फरक छ […]
विराटनगर २ पुस । काठमाण्डौं उपत्यका बाहिर विराटनगरको शिक्षादीप कलेज विराटनगरले पहिलो पटक विज्ञान कार्यशाला ( स्ट्रोनोमी, सेटलाईट र रकेट संवन्धि ) आयोजना ग¥यो । ६ दिने कार्यशालामा कलेजका ३० विद्यार्थीलाई प्रशिक्षक प्रशिक्षण (TOT) दिईएको थियो । ऋषिक इन्नोभेसन काठमाण्डौंको प्राविधिक सहयोगमा आयोजना गरिएको विज्ञान कार्यशालामा विद्यार्थीले १० हजार फिट सम्म उड्ने रकेट तयार पारे […]
विराटनगर ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आयोजित समृद्धिको लागि संकल्प यात्राको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दे अध्यक्ष ओलीले आफ्नो पार्टीले एकल बहुमत पुरयाएर सरकार सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले अब भाडाकुँटी खेलजस्तो बटुलेर सरकार सञ्चालन गर्दा जनताले दुःख मात्रै […]