विराटनगर २७ मंसिर । मोरङ बेलबारीमा ९ महिना अघि स्थापना गरिएको कोशी प्रदेश प्रहरी अस्पताल अपहरण शैलीमा सुनसरीको इनरुवा सारिएकोप्रति नगरपालिका र स्थानीय राजनीतिक दलहरुले आपत्ती प्रकट गरेका छन् । मंसिर २६ गते मध्यरातमा प्रहरी अस्पताल बेलबारीबाट इनरुवा सारिएको प्रति नगरपालिकाले आफ्नो गंभिर ध्यानाकर्षण भएको जनाएको छ । बेलबारी नगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै अस्पताल […]
विराटनगर २७ मंसिर । कोशी प्रदेशका अधिकांश स्थानीय तहहरुले बालबालिका संवन्धि ऐन कार्यान्वयनमा वेवास्ता गरेको पाईएको छ । बालबालिका संवन्धि ऐन जारी भएको ५ वर्ष भईसकेको छ । बालबालिका संवन्धि नियमावली २०७८ मै बनेपनि स्थानीय तहरुहरुले ऐनमा भएको व्यवस्था कार्यान्वयनमा चासो नदिएको पाईएको हो । कोशी प्रदेशमा १३७ स्थानीय तह छन् । हाल सम्म ७८ […]
विराटनगर २७ मंसिर । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेहथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन बिभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५हजार बढिको सहभागिता हुने गरि तयारी गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी,मोरग,तेहथुम,धनकुटा […]
विराटनगर २७ मंसिर । नेकपा एमालेले जारी राखेको मध्यपहाडी यात्राको १४ औं दिन पुगेको छ । १९ दिन लामो यात्रा १४ औं दिनमा आज खोटाङको दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार ८४ किलोमिटरको हुनेछ । जसमा चखेवा अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने,बिहानको […]
विराटनगर २६ मंसिर । नेकपा एमालेका अध्यक्ष कोशी केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले साम्प्रदायिकतालाई बढावा दिइरहेको बताउनुभएको छ । ओखलढुङ्गाको हर्कपुरमा भएको सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “साम्प्रदायिकताको जगमा उठेको वर्तमान सरकारले साम्प्रदायिकताका पक्षहरुलाई भित्र भित्रै बढाबा दिएर चलिरहेको छ ।” पुष्पलाल मध्यपछाडि लोक मार्ग केन्द्रित झुलाघाट चिवा भञ्ज्यांग समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा […]