एक वर्षमा सरकारले गरेका काम पर्याप्त भएन : प्रधानमन्त्री दाहाल

विराटनगर ६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री दाहालले विगत १ वर्षमा सरकारले गरेका काम पर्याप्त नभएको बताउनु भएको छ । एक वर्षको निरन्तरतालाई भंग गरेर अर्काे वर्ष नयाँ ढंगले काम सुरु गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । विराटनगरमा आज ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को उद्घाटन गर्दै उहाँले कार्यशैली नै परिवर्तन गरेर काम गर्ने […]

सुशासन र सामाजिक न्याय तथा समृद्धिका लागि गरेका कार्य सफल भएको प्रधानमन्त्री दाहालको दावी

विराटनगर ५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल( प्रचण्ड)ले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि गरेका कार्य सफल भएको दावी गर्नु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मुलुकको वर्तमान अप्ठ्यारो एवं जटिल परिस्थितिमा समेत सरकारले गरेको कार्य ऐतिहासिक रहेको चर्चा गर्नु भयो । प्रधानमन्त्री दाहालले सरकारले मिटर व्याज, नागरिकता […]

राष्ट्रिय सभा निर्वाचन : कोशी प्रदेशमा कस्को मत कति ?

विराटनगर ५ पुस । २० जना राष्ट्रिय सभा सदस्यको आगामी फागुन २० गतेबाट कार्यकाल सकिदैछ । कार्यकाल सकिनु एक महिना अघि नै राष्ट्रिय सभा सदस्यको निर्वाचन गरिसक्नु पर्ने ब्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । कार्यकाल सकिन लागेका २० जना मध्ये एक जना सरकारकोको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् । बाँकी १९ जना […]

मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ देशका उत्पादनका २४० स्टल हुने

विराटनगर ५ पुस । विराटनगरमा भोली देखि शुरु हुने मोरङ ब्यापार संघ ट्रेड एक्स्पोमा ४ चारदेशका उत्पादनका २४० स्टल हुने भएका छन । आज आयोजकले पत्रकार सम्मेलन गरि विराटनगर २ विराट नर्सिङ होम नजिक पुस १६ गते सम्म सञ्चालन हुने एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एक्स्पोमा नेपाल सहित भारत, बंगलादेश, […]

मोरङ बुढीगंगामा आरआर अस्पतालको शिलान्यास, २ वर्ष भित्रमा सुविधा सम्पन्न अस्पताल बनाईने

विराटनगर ४ पुस । मोरङको बुढीगंगा १ टंकीसिनवारीमा आज आरआर इन्टरनेशनल अस्पतालको शिलान्यास गरिएको छ । शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको आज शिलान्यास गरिएको हो । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य […]