विराटनगर ५ फागुन । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राहा स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहाले निर्धारित २० ओभरको खेलमा १२ […]
विराटनगर ४ फागुन । एभरेष्ट सकेण्डरी स्कुल विराटनगर ५ ले भोलि देखि ‘एभरेष्ट कार्निभल २.०’ शुरु गर्दै छ । गतवर्ष देखि शुरु भएको कार्निभल फागुन ५ देखि ७ गते सम्म सञ्चालन हुने प्रिन्सिपल टीकाराम पुरीले जानकारी दिनुभयो । कार्निभलमा विद्यार्थीले बर्षभरि सिकेका विषयबस्तुहरुलाई परियोजना कार्यको प्रर्दशनी सहित विभिन्न गतिविधिहरुको प्रस्तुती रहने आज आयोजित पत्रकार सम्मेलनमा […]
विराटनगर ४ फागुन । मोरङको बूढीगंगा गाउँपालिका–७ मा बोक्सीको आरोप लगाएर एक जना महिलालाई मलमूत्र खुवाइएको छ । कुटपिट गर्दै र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाइएको हो । बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने अर्की महिला पक्राउ परेकी छन् । गाउँ घरमा धामी झाँक्रीको काम गर्दै आएकी बूढीगंगा–७ की […]
विराटनगर ४ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र सुदृढ र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरुले सहमतीका साथ अगाडि वढ्नु पर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्र निर्माण गर्ने साझा सवालमा दलवीच सहमती जरुरी हुन्छ र त्यो ढङ्गले योजना निर्माण गरि कार्यान्वयन हुनु पर्नेमा जोड दिनु […]
विराटनगर ३ फागुन । प्याब्सन स्पोट्र्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोट्र्स मिटको पुरस्कार वितरणका क्रममा मानव संसाधन समितिले त्रुटि भएको पत्र पठाएकाले त्यसलाई सच्याउँदै स्पोट्र्स मिटमा विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तृतिय भएको उल्लेख गरिएको […]