विराटनगर, ९ असार । स्वच्छ वातावरणसम्बन्धी मौलिक हक प्रत्याभूति गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले कोशी प्रदेश सरकारलगायत पाँच वटा निकायलाई विपक्षी बनाई दायर गरेको रिटमा उच्च अदालत विराटनगरले आज कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत विराटनगरका न्यायाधीश नरेश कुमार चौधरीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि […]
विराटनगर ९ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बाँतर जातिको धर्म संस्कृति संरक्षणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा नेपाल बाँतर सरदार समाज कल्याणकारणी एवं उत्थान केन्द्र र युवा समितिको संयुक्त पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले बाँतर जातिको र्धम संस्कृति संरक्षणका लागि सहयोग गर्ने शनिवारवार प्रतिवद्धता जनाउनुभएको […]
विराटनगर ७ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले घरेलु श्रमिकको सम्मान आवस्यक भएको बताउनु भएको छ । उहाँले घरेलु श्रमिकको सम्मान, मर्यादित र भविश्य सुनिश्चित नहुँदासम्म समाजवादको गन्तव्यमा पुग्न नसकिने बताउनुभयो । ओरेक विराटनगरको आयोजनामा नेपालमा घरेलु श्रमिकको अवस्था र श्रम अधिकारको सुनिश्चितता विषयक कोशी प्रदेशस्तरीय कार्यशालामा मन्त्री भण्डारीले […]
विराटनगर २ असार । माईती नेपाल विराटनगरले पुर्वाञ्चल वाल सेवा आश्रमका बालिकाहरुसँग मानवविखन तथा ओसारपार विरुद्ध कानुनी अभिमुखीकरण कार्यक्रम गरेको छ । मानव वेचविखन तथा ओसारपसार सम्वन्धि चेतना अभिवृद्धि गर्ने र कानुनी अधिकारवारे अवगत गराउने उद्देश्यले बाल सेवा आश्रमका बालिकासँग जेठ ३१ गते शनिबार एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद […]
विराटनगर १ असार । नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगर च्याप्टरको अध्यक्षमा सञ्जीव सिग्देल चयन हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न २१ औं अधिवेशनले सिग्देलसहित सिङ्गो कार्यसमिति निर्विरोध चयन गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा रोनक कट्टेल, उपाध्यक्षमा रितेश खनाल र लर्निङ चेयरमा सागर ढुङ्गाना चयन हुनुभएको छ । यस्तै समितिको सदस्यमा संयम श्रेष्ठ, आरनेस […]