विराटनगर १ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ५८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सो आकारको बजेट सार्वजनिक गर्नु भएको हो । जसमा चालूतर्फ १३ अर्ब ९७ करोड ६३ लाख, पूँजीगत तर्फ २० अर्ब ७५ […]
विराटनगर १ असार । सुनसरीको वर्जु गाउँपालिका–३ अमरडुवाकी २२ वर्षीया महिला चादनी राय पतिको घरबाट रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जानका लागि इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले कानुनी सहायतासँगै आर्थिक सहयोग प्रदान गरेको छ । वर्जु गाउँपालिका–३ अमरडुवाका ३० वर्षीय पति अजय रायको घरबाट ०८२ असोज ६ गते रहस्यम तरिकाले बेपत्ता […]
विराटनगर १ असार । मुलुकको वर्तमान निर्वाचन प्रणालीमा रहेका चुनौती र कमजोरीहरू पहिचान गरी आगामी दिनमा नीतिगत तथा व्यावहारिक सुधार गर्नु पर्ने सहभागीले बताउनु भएको छ। नेपाल मतदाता अधिकार मञ्चद्वारा आज विराटनगरमा आयोजित निर्वाचन सुधार, सुशासन तथा जनसहभागिता सम्बन्धी प्रादेशिक संवाद’ कार्यक्रम सरोकारवालाहरुले निर्वाचन प्रक्रियालाई पारदर्शी, मर्यादित र जवाफदेही बनाई समग्र राज्य प्रणालीमा सुशासन कायम […]
विराटनगर २९ जेठ । विराटनगरमा कोशी प्रदेश यूवा सम्मेलन सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल र यूवा अभियानको संयुक्त आयोजनामा जेठ २८ र २९ गते भएको सम्मेलनले ७ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । यूवा सम्मेलनका घोषणा पत्र सार्वजनिक गर्दै कोशी प्रदेश सिएसओ युथ फोरमका संयोजक युवा तिम्सिनाले स्थानीय तथा प्रादेशिक योजना […]
विराटनगर २९ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप नगर्ने भएको छ । कांग्रेसले पार्टी सदस्यतलाई डिजिटल बनाउन थालेको सदस्यता अद्यावधिक अभियान बिहीबार मध्यरातबाट सकिएको छ । यसअघि पटकपटक म्याद थप गरिएको भए पनि अब भने क्रियाशील सदस्यताका लागि थप समय उपलब्ध नगराउने कांग्रेसले जनाएको छ । यद्यपि चित्तबुझ्दो कारण देखाएर कसैले […]