मोरङ केराबारीका वडाध्यक्षको भैसी मरेपछि पशुपंक्षी शाखाका प्रमुखलाई हाजिर गर्न रोक

विराटनगर २५ माघ । मोरङ केराबारी गाउँपालिका ३ का वडाध्यक्षको भैसी मरेपछि पशुपंक्षी शाखाका प्रमुखलाई कार्यालयमा हाजिर गर्न रोक लगाईएको छ । गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुखलाई काम काजमा रोक लगाइएको हो । उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपंक्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि […]

मानव वेचविखन तथा ओसार पसार विरुद्ध परियोजना सल्लाहकार समितिको वैठक

विराटनगर २५ माघ । मानव वेचविखन तथा ओसार पसार विरुद्ध सञ्चालित कार्यक्रमको समीक्षा सहित परियोजना सल्लाहकार समितिको वैठक आयोजना गरिएको छ । विराटनगर महानगरपालिका र माइती नेपालको समन्वयमा संचालन हुने मानव वेचविखन तथा ओसार पसार विरुद्धको कार्यक्रमको समिक्षा सहित नगर परियोजना सल्लाहकार समितीको वैठक बसेको माईती नेपालका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । विराटनगर […]

नेपाल टेलिकम कोशीद्धारा १९ जनालाई दीर्घ सेवा पदकबाट सम्मान

विराटनगर २२ माघ । नेपाल टेलिकमको कोशी प्रदेश कार्यालय विराटनगरले २१ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । आज विराटनगर स्थित प्रादेशिक कार्यालयको हलमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयहरुको सम्मान, २० वर्ष कार्य पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदकबाट सम्मान तथा विभिन्न खेलकुदमा उत्कृष्ट हुने कर्मचारीहरुलाई मेडल वितरणलगायतका कार्यक्रम […]

प्रेस चाैतारी माेरङद्वारा तीन पत्रकार सम्मानित

विराटनगर २२ माघ । प्रेस चौतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा प्रेस चाैतारी माेरङले तीन जनालाई सम्मानित गरेकाे छ । तीनै जनालाई काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मानित गर्नुभयाे । चाैतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएकाे छ […]

प्रेस चौतारी मोरङले विद्यावारिधि गर्ने दुई सदस्यलाई सम्मान गर्ने

विराटनगर २१ माघ । प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले दुई सदस्यलाई सम्मान गर्ने भएको छ । माघ २२ गते मंगलबार विराटनगरमा स्थापना दिवसको अवसर पारि प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व सचिव धर्मराज ढकाललाई सम्मान गरिने अध्यक्ष चीना थापाले जानकारी दिनुभयो । पोखरेलले नेपालको आर्थिक विकासमा […]