विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङमा ६४ दशमलव ५६ प्रतिशत मतदान भएको छ । क्षेत्र नंं ५ मा सवै भन्दा बढी ७१ द्यशमलव २८ र सवै भन्दा कम मोरङ १ मा ६० दशलमव ३६ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुशार विहान ७ वजेदेखि साँझ ५ वजे सम्ममा ६४ दशमलव […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली तर्फ मोरङ कारागारका ९६ कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा उनीहरुले मतदान गरेको मोरङ कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिनुभयो । अस्थायी मतदान केन्द्र अन्तरगत मोरङ कारागारमा १४२ जनाको मतदाता नामावलीमा नाम समावेश थियो । हाल कारगारमा रहेका ९६ जनाले मतदान […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत मोरङमा ३२ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुशार दिउँसो २ वजे सम्म ३२ दशमलव १३ प्रतिशत मतदान भएको हो । ७ लाख ८३ हजार ५० जना मतदाता रहेको मोरङमा २ लाख ९२ हजार ४२५ जनाले मतदान गरेका हुन । प्रशासन कार्यालयका अनुशार मोरङ १ […]
विराटनगर २१ फागुन । नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार डा. शेखर कोइरालाले निर्वाचन पछि सवै दल मिलेर देश बनाउनुपर्ने बताउनु भएको छ । देशमा नयाँ र पुरानो पार्टी भन्ने नभएका भन्दै उहाँले सवै दल देश बनाउनका लागि एक हुनुपर्नेमा जोड दिनुभयो । विराटनगर ७ स्थित आदर्श मावि मतदान केन्द्रमा मत […]
विराटनगर २१ फागुन । मोरङ क्षेत्र नं. ६ का एमाले उम्मेदवार विनोद ढकालले मतदान गर्नुभएको छ । उम्मेदवार ढकालले विराटनगर ५ को श्री आधारभुत विद्यालय मतदान केन्द्रबाट विहान ७ :३० वजे मत खसाल्नु भएको हो । ढकाल मोरङ ६ का मतदाता हुनुहुन्छ । मतदानपछि एमाले उम्मेदवार ढकालले क्षेत्रबासी जनताले आफुलाई विश्वास गरेर जिताउने विश्वास व्यक्त […]