विराटनगर क्रिकेट लिगमा लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ फाइनलमा प्रवेश

विराटनगर ७ माघ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोर्टिङ क्लव र विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी विजयी भएको छन् । बुधबार भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले लायन क्रिकेट एकेडमिलाई ३० रनले पराजित गरेको छ । लिगमा लगातार तीन खेलमा जित […]

काेशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा ५०४ उम्मेदवार

विराटनगर ६ माघ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काेशी प्रदेशमा ५०४ जनाकाे उम्मेदवारी परेकाे छ । प्रतिनिधि सभाका २८ निर्वाचन क्षेत्रमा साे संख्याकाे उम्मेदवारी परेकाे हाे । प्रदेश निर्वाचन कार्यालयका अनुशार सवैभन्दा बढी सुनसरी ४ मा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेकाे माेरङमा ११८ […]

मोरङका ६ क्षेत्रमा ११८ जनाको उम्मेदवारी

विराटनगर ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि मोरङका ६ वटा निर्वाचन क्षेत्रमा ११८ जनाको उम्मेदवारी परेको छ । ९१ जनाले विभिन्न राजनीतिक दलबाट र २७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सवैभन्दा बढी क्षेत्र नं. ५ मा २२ र कम क्षेत्र नंं २ मा १७ जनाको उम्मेदवारी परेको छ । […]

एमालेद्वारा माेरङका ६ वटै क्षेत्रका उम्मेदवारलाई टिकट वितरण

विराटनगर ५ माघ । नेकपा एमालेले मोरङका ६ वटै निर्वाचन क्षेत्र उम्मेदवारहरूका लागि मनाेनयन पूर्व पार्टीको (आधिकारिक पत्र) टिकट वितरण गरेकाे छ । ६ वटै क्षेत्रका उम्मेदवारकाे नाम आइतबार फाइनल भएकाे थियाे । साेमबार विहान पार्टी कार्यालय पाञ्चाली एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले उम्मेदवारलाई विजयकाे शुभकामना दिँदै टिकट वितरण गर्नु भएकाे थियाे । […]

माेरङमा निर्वाचन भयरहित सम्पन्न गर्न राजनीतिक दलहरू सहमत

विराटनगर ४ माघ । फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थित एंव मार्यादित वनाउने उदेश्यले विराटनगरमा आज सर्वदलिय एंव सर्वपक्षिय वैठक आयोजना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले आयोजना गरेको सो वैठकमा मोरङ जिल्लका सवै राजनितिकदलका प्रमुख , ६ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत तथा निर्वाचन कार्यालय तथा जिल्ला स्थित सुरक्षा प्रमुख सहित […]