पेसागत महासंघद्धारा मिल्स माविलाई खेल सामग्री हस्तान्तरण

विराटनगर ५ जेठ । पेसागत महासंघ नेपालको स्थापना दिवसको अवसरमा पेसागत महासंघ मोरङ र विराटनगर महानगर समितिले मिल्स मावि विराटनगरलाई खेलकुदको सामग्री हस्तान्तरण गरेको छ । ट्रेड यूनियन आन्दोलनको भूमि रहेको विराटनगर रानी स्थित मिल्स माबिलाई १५ हजार बराबरको खेल सामाग्री हस्तानान्तरण गरिएको हो । पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्माको अध्यक्षतामा भएको खेल सामग्री […]

टंकीसिनवारी जेसीजले ६ दिने उद्यमशिलता विकास संवन्धि तालिम दिने

विराटनगर १ जेठ । मोरङ बुढीगंगाको टंकीसिनवारी जेसीजले ६ दिने उद्यमशिलता विकास संवन्धि तालिमको आयोजना गर्ने भएको छ । बुढीगंगा गाउँपालिकासँगको सहकार्यमा जेसीजले आगामी जेठ ९ गते देखि १४ सम्म तालिम आयोजना गर्न लागेको आज विराटनगरमा पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ । बुढीगंगाका ७ वटा वडाहरुबाट १०–१० जनाको दरले ७० जना तालिमका सहभागी छनौट […]

मकैको खोस्टाबाट फूल

विराटनगर ३१ वैशाख । मकैको खोस्टाबाट फूल । सुन्दा अचम्म लाग्न सक्छ । तर, मोरङको धनपालथानका अपाङ्गता भएका महिलाहरुले मकैको खोस्टाबाट आकर्षक फूल बनाएका छन् । बजारमा छ्याप्छ्याप्ती भित्रने कृतिम फूलहरुको तुलनामा धेरै आकर्षक र बर्षैं सम्म सजाएर राख्न सकिने गरि महिलाहरुले सजावटका फूलहरु, बुकी, ब्याच निर्माण गरेका छन् । धनपालथान गाउँपालिका, करुणा फाउण्डेसन र […]

ज्योेति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण

विराटनगर ३० वैशाख । विराटनगर ४ खारजी कोहवराको ज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको छ । विराटनगर ४ का श्रीप्रसाद गौतमले आफ्ना बुवा, आमा र श्रीमतीको नाममा स्थापना गर्नुभएको ‘भवनाथ–बालकुमारी–जोगमाया अक्षयकोष’ बाट सो विद्यालयको कक्षा ४ मा अध्ययनरत जेहन्दार छात्रा अनु ऋषिदेव र छात्र राज ऋषिदेवलाई नगद ५/५ हजार प्रदान गरिएको हो । सोही […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्धारा बुद्धजयन्ती र उभौलीको शुभकामना

विराटनगर २२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७ औं बुद्ध जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ । बुद्ध जयन्तीको महत्वपूर्ण दिनले सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नु भउको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ,‘ बुद्ध जयन्तीले राष्ट्रियता तथा […]