विराटनगर ३१ साउन । लायन्स क्लब अफ विराटनगर मेट्रोले विश्व यूवा दिवसको अवसरमा युवा अधिकार तथा दायित्वका बिषयमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ सीका डिष्ट्रिक गभर्नर बिजयहरि शर्माले युवा अवस्था भनेको करियर सग सगै सामाजिक कार्य लाई समेत अघि बढाएर समाजमा स्थापित हुने समय भएकाले युवाले सबै बिषयमा चिन्तन […]
विराटनगर ११ साउन । कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको त्रिपक्षीय लागत साँझेदारीमा सञ्चालित अपाङ्गता पुर्नस्थापना कार्यक्रमको स्वामित्व प्रदेश सरकार र स्थानीयतहहरुले लिएका छन् । चालु आर्थिक वर्ष २०८०–०८१ देखि प्रदेश र स्थानीय तहहरुले आफ्नै लागत साझेदारीमा कार्यक्रमलाई अघि बढाउने भएका छन् । ३ वर्ष अघि प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसनको […]
विराटनगर ३० असार । कोशी प्रदेशका प्रमुख परशुराम खापुङले भाषा, संस्कृति र पहिचान राष्ट्रिय एकताको अमुल्य निधि भएको बताउनु भएको छ । उहाँले संस्कृतिको संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको छ । विराटनगरमा आज भानु कला केन्द्रले आयोजना गरेको बहुभाषिक कविता वाचन, श्रष्टा सम्मान तथा बहुजातिय समावेशी सांस्कृतिक कार्यक्रममा कोशी प्रदेश प्रमुख खापुङले नेपालमा रहेका […]
विराटनगर २१ असार । मोरङ कारागारका सवालमा गृह मन्त्रालय सहित अन्य चार ओटा सरकारी कार्यालयलाई विपक्षी बनाइ इन्सेकले दायर गरेको रिटमा उच्च अदालत विराटनगरले मुद्दालाई अग्राधिकार सहितको परमादेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले इन्सेकले दायर गरेको रिटमा आज अग्राधिकार सहितको परमादेश दिएको हो । परमादेशले मुद्दाका विपक्षी गृह मन्त्रालय सिंहदरबार […]
विराटनगर २० असार । मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको आधारभूत मानव अधिकार रक्षा र कारागारको अवस्था सुधार गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले सरकारविरूद्ध उच्च अदालत विराटनगरमा आज रिट दायर गरेको छ । गृह मन्त्रालय सिंहदरबार काठमाण्डौँ, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय मोरङ, मोरङ कारागार कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी […]