विराटनगर २२ असोज । कोशी प्रदेशका सांसदहरुले मातृ मृत्युदर कम गर्न नीतिगत व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सांसदहरुले मातृ मृत्युदर कम गर्न आवस्यक वजेट, आवस्यक दक्ष मानवीय श्रोत साधन एवं संरचनागत प्रयासहरुको लागि पहलकदमी लिने बताएका हुन् । विराटनगरमा आज कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, युएनएफपीए, भिएसओ, साझा सवालका लागि साझा मञ्च […]
विराटनगर १९ असोज । मोरङ रतुवामाईका तेजप्रसाद भण्डारी मानव अधिकार समूह रतुवामाईका अध्यक्ष हुन । उनलाई मानव अधिकार समूहमा आबद्ध हुनुअघि मानव अधिकारका सवालहरुका विषयमा पूर्ण जानकारी थिएन । स्थानीय निकायलाई सचेत पार्दे जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्र्तगत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गठन गरेको मानव अधिकार समूहको अध्यक्ष भएपछि उनलाई यस विषयमा […]
विराटनगर १६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११ः२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । […]
विराटनगर १५ असोज । विराटनगर सीमा क्षेत्रमा सञ्चालित सफारी र अटो चालकहरुसँग माईती नेपालले आज मानव वेचखिन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण गरेको छ । सीमा क्षेत्रमा सवारी चलाउदै गर्दा कस्ता खालको व्यक्तिलाई शंका गर्न सकिन्छ र शंका लागेमा कहा सम्पर्क गर्ने जस्ता कुराहरुमा छलफल गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । […]
विराटनगर ११ असोज । विराटनगर–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । शालिकको विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच अनावरण गर्नुभयो । राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेदभाव, छुवाछुत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथाजस्ता विकृति र विसंगतिविरुद्ध आवाज उठाउने योगमायाको योगदान महत्वपूर्ण रहेको […]