विराटनगर २ भदौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको संगठित सदस्यता कायमै रहेको बताउनु दावी गर्नु भएको छ । राष्ट्रपतिको कार्यकाल सकिए लगत्तै औपचारिक रुपमा पार्टी सदस्यता नविकरण गरेको उहाँले बताउनुभयो । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले पार्टी संगठित सदस्यता कायमै रहेको बताउनुभयो । नेकपा एमालेको संगठित सदस्यको सपथ विराटनगरमै खाएको बताउँदै […]
विराटनगर २ भदौ । विराटनगरमा ५८ औं राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको छ । आइतबार दिउँसो ४ बजे विराटनगर महानगरपालिका १ मन्दिर परिसरबाट सुरु भएको रथयात्रामा हजारौं भक्तजन सहभागी भएका छन् । मन्दिर परिसरबाट सुरु भएको रथयात्रा जलजला चोक, ट्राफिक चोक, रोडशेष चोकबाट कोशी राजमार्ग हुँदै बरगाछी चोकबाट दुर्गाचोक हुँदै मन्दिर परिसरमा पुगेर समापन […]
विराटनगर १ भदौ । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । विराटनगर १ स्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा दिउँसो ३ बजेबाट सुरु हुनेछ । आज ५८ औं संस्करणको रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ । नगर परिक्रमाका समयमा ४३ स्थानमा विश्राम लिने बताइएको छ । विक्रम […]
विराटनगर १ भदौ । विराटनगरमा आज आइतबार निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा महानगरपालिकाका मेयर नागेश कोइरालाले शुभकामना व्यक्त गरेका छन् । एसियाकै दोस्रो ठूलो भनिने यस रथयात्रालाई भव्य, सभ्य र मर्यादित रूपमा सम्पन्न गर्न उनले सम्पूर्ण भक्तजनलाई आह्वान गरेका छन् । नेपालको बहुल भाषा, धर्म र संस्कृतिको प्रतिनिधित्व गर्ने विराटनगरजस्तो सहरमा विविधताभित्रको एकता झल्काउने खालका […]
दमक ३१ साउन । जैविक विविधताको अध्ययन,अनुसन्धान,संरक्षण तथा कल्याणकारी कार्य गर्ने उद्देश्यका साथ स्थापना भएको जैविक अनुसन्धान तथा संरक्षण केन्द्र (बीआरसीसी)को प्रथम साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । शनिवार दमकमा बसेको साधारण सभाले जीवनकुमार गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्य समिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा जसहाङ लिम्बू, सचिवमा […]