विराटनगर १६ कात्तिक । मिटरव्याज विरुद्ध आज विराटनगरमा प्रर्दशन गरिएको छ । मिटर व्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडीबाट शुरु गरेको प्रर्दशन जिल्ला अदालत, कोशी अस्पताल हुँदै पुन : जिल्ला प्रशासन कार्यालय अगाडी आएर धर्ना दिएका थिए । वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन नेपाल, भूमि अधिकार आन्दोलन नेपाल र श्रमिक फोर्स नेपालले आयोजना […]
विराटनगर १५ कात्तिक । गत भदौ २४ मा भएको ‘जेनजी आन्दोलन’ का क्रममा कोशी प्रदेशमा आगजनी र तोडफोड हुँदा सरकारी सम्पत्तिमा करिब ७७ करोड रुपैयाँ बराबरको ठूलो क्षति भएको छ । कोशी प्रदेश सरकारले गठन गरेको ‘क्षति अध्ययन तथा मूल्यांकन समिति’ ले तयार पारेको प्रतिवेदनले यो विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । प्रतिवेदनले […]
विराटनगर १५ कात्तिक । कात्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ। […]
विराटनगर १४ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरले शेयर सदस्यलाई ९ प्रतिशत बोनस वितरण गर्ने भएको छ । सहकारीको १४ औं बार्षिक साधारणसभाका अवसरमा अध्यक्ष दीपक दाहालले प्रस्तुत गरिएको ९ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित भएको हो । सहकारीले यसअघि १३ प्रतिशत बोनस वितरण गरेको थियो । २०६९ सालमा स्थापना भएको सहकारीमा […]
विराटनगर १४ कात्तिक । दक्षिण अफ्रिकाका फाप डु प्लेसिसले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । विराटगरले सामाजिक सञ्जालमार्फत डु प्लेसिसलाई भित्राएको जानकारी दिएको हो । डु प्लेसिस हालसम्म एनपीएलमा भित्रिने ठूलो नाम हो । ४१ वर्षीय डु प्लेसिसले सन् २०११ देखि २०२२ सम्म दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनले […]