विराटनगर ४ जेठ । भारतका उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरूबारे एकै छानामुनि जानकारी गराउने उद्देश्यले आज विराटनगरमा ‘मेगा इण्डियन एजुकेशन एक्स्पो’ (शैक्षिक मेला) आयोजना गरिएको छ । इन्डो ग्लोबल फाउण्डेशन काठमाडौको आयोजना तथा विराटनगरस्थित कृष्णा एजुकेशन फाउण्डेशनद्वारा संयुक्त रुपमा सो शैक्षिक मेला आयोजना गरिएको हो । एक्सपोमा कक्षा १२ को परीक्षा दिएर बसेका तथा उच्च […]
विराटनगर ४ जेठ । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा अध्ययनका लागि करिब ६ सय जना विद्यार्थीले आज प्रवेश परिक्षा दिएका छन् । एसईई उत्तिर्ण विद्यार्थीहरुले कक्षा ११ मा अध्ययनका लागि परीक्षा दिएका हुन् । कलेजका भाईस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । प्रवेश […]
विराटनगर २ जेठ । विराटनगर ५ को एभरेष्ट सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा ( एसईई) मा उत्तीर्ण भएका विद्यार्थीलाई अभिनन्दन गरेको छ । विराटनगरमा आज आयोजित कार्यक्रममा अभिभावक सहित विद्यार्थीलाई स्कुलले अभिनन्दन गरेको हो । गत चैतमा सञ्चालन गरिएको परीक्षामा एभरेष्टबाट १९३ विद्यार्थीले परीक्षा दिएका थिए । शतप्रतिशत नतिजा निकालेको एभरेष्टले गुणस्तरिय शिक्षासँगै विद्यार्थीलाई संस्कार, […]
विराटनगर १ जेठ । विराटनगर मोरङको मिक्लाजुङ गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि सोमबारदेखि १५ दिने सीपमूलक तथा व्यवसायिक तालिम सञ्चालन शुरु गरेको छ । आर्थिक वर्ष २०८२-८३ को अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत सीपमूलक तथा व्यवसायक तालिम सञ्चालन गरेको मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतमले बताउनु भयो । प्रशिक्षक तुलसादेवी गुरागाईंले जुत्ता चप्पल, झोला, […]
विराटनगर १ जेठ । विराटनगर–५ स्थित एभरेष्ट कलेजले जेठ ४ गते कक्षा ११ मा भर्नाका लागि प्रवेश परिक्षा लिने भएको हो । २०८२ सालको एसईई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुका लागि एभरेष्टले कक्षा ११ मा भर्ना लिन लागेको हो । सिमित सिटमा अध्यापन गराउने एभरेष्ट कलेजले विज्ञान तथा व्यवस्थापन संकायमा गरि २ सय १० जना मात्र भर्ना […]