विराटनगर २६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले फागुन २१ गतेको निर्वाचन आफूहरूले खोजेर आएको नभई आफूहरूलाई खोज्दै आएको बताउनु भएको छ । ०८४ को निर्वाचनको तयारी गरिरहेको समयमा त्यसै अगावै निर्वाचन आएको उहाँले बताउनुभयो । निर्वाचन अघि कांग्रेसको संरचना परिवर्तन गर्न खोजिएको भन्दै उहाँले भन्नुभयो,‘ निर्वाचन ०८२ मै आएपछि हामीले पनि त्यसै अनुशार […]
विराटनगर २६ माघ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरि ५८ जना महिला सहित ४९४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कोशी प्रदेशका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शुन्य छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुशार ताप्लेजुङ, […]
विराटनगर २५ माघ । कोशी प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक विराटनगर स्थित बीरेन्द्र सभागृहमा आजदेखि शुरु भएको छ । सभामा सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशका प्रदेश प्रदेश प्रमख परशुराम खापुङ्गवाट प्राप्त अधिवेशन आव्हान सम्वन्धी पत्र एवं प्रदेश मन्त्रीपरिषद गठन सम्बन्धी पत्रहरुको व्यवहोरा वाचन गरेर सदनलाई जानकारी दिनुभयो । सभामुख बिष्टले प्रदेश सभाको सदस्यको स्थान […]
विराटनगर २५ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो अनुरूप नभएको बताउनुभएको छ । आज विराटनगरमा प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय तह र प्रदेशबाट ९९ प्रतिशत काम सकेर कतिपय विषय संघीय सरकारमा पठाउँदा पनि काम समस्या समाधान […]
विराटनगर २४ माघ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले निर्वाचन जितेर गएपछि एक ट्रक गिट्टी पनि नहाल्ने व्यक्तिलाई भोट नदिन आग्रह गर्नु भएको छ । निर्वाचन क्षेत्रका जनताप्रति उत्तरदायी हुन नसक्नेलाई पटक–पटक जिताउन आवस्यक नभएको उहाँको भनाई छ । नेपाल बौद्धिक परिषद् क्षेत्रीय निर्वाचन समिति मोरङ क्षेत्र नं. ६ ले आज विराटनगरमा आयोजना […]