मोरङमा क्षयरोगबाट मृत्यु हुनेको संख्या बढ्दो

विराटनगर ९ चैत । मोरङमा पछिल्लो ८ महिनामा क्षयरोगबाट ३५ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन देखि फागुन सम्ममा सो संख्यामा क्षयरोगबाट मृत्यु भएको हो । गत आर्थिक वर्ष मा ४० जनाको मृत्यु भएको थियो । आ.व.२०८०–०८१ मा क्षयरोगका कारण ३० जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा १५ देखि ४९ वर्ष […]

अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरीलाई

विराटनगर ८ चैत । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आइतबार भएको तेस्रोे खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले उपाधि जितेको हो । पहिलो खेल मोरङसँग ५९ रनले पराजित भएको सुनसरीले दोस्रो […]

विराटनगरको ग्रेडेड स्कुलमा ‘कुशल अभिभावकत्व’ अभिमुखीकरण

विराटनगर ७ चैत  । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलले आज एक दिने ‘कुशल अभिभावकत्व’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय र अभिभावकलाई जोडेर विद्यार्थीहरूको सर्वाङ्गीण विकास र हकहितका लागि कार्य गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमका बारेमा जानकारी दिँदै विद्यालयका प्रिन्सिपल प्रेमलाल सिंह सुवालले आफ्ना नानीबाबुहरूको पढाइ र भविष्यका लागि विद्यालयसँगै […]

मोरङबाट १८ हजार विद्यार्थीले एसईई दिँदै

विराटनगर ७ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) आगामी चैत १९ गतेदेखि शुरु हुँदैछ । चैत २८ गतेसम्म सञ्चालन हुने परीक्षामा मोरङबाट १८ हजार बढी विद्यार्थी सहभागी हुँदैछन् । कोशी प्रदेशमा मोरङबाट सवैभन्दा बढी परीक्षार्थी सहभागि हुने भएको बताईएको छ । मोरङमा जम्मा परीक्षा केन्द्र ६१ वटा छन् । साधारण धार तर्फ १६ हजार […]

कोशी प्रदेशको विकास खर्च ८ अर्ब ५९ करोड

विराटनगर ७ चैत । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म ८ अर्ब ५९ करोड ३९ लाखभन्दा बढी खर्चिएको छ । प्रदेश सरकारले यो वर्ष चालुतर्फ १८ अर्ब ७० करोड, पुँजीगत १७ अर्ब १४ करोड र वित्तीय १० करोड गरी कुल ३५ अर्ब ९४ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश लेखा नियन्त्रण […]