विराटनगर २२ चैत । ग्रीनल्याण्ड कलेज विराटनगरका विद्यार्थीले आज ‘पोष्टर प्रिजेन्टेसन’ गरेका छन् । कक्षा १२ को विज्ञान संकाय अन्र्तगत रसायन शास्त्रका विद्यार्थीले अर्गानिक केमिकल रियाक्सन संवन्धि पोष्टर प्रिजेन्टेसन गरेका हुन् । पोष्टर प्रिजेन्टेसन कार्यक्रमबाट विद्यार्थीले एउटा अर्गानिक केमिकल अर्को अर्गानिक केमिकलमा कसरी रुपान्तरण गर्ने विषयमा समूहगत रुपमा प्रस्तुती दिएका थिए । अर्गानिक केमिकल रियाक्सनको […]
विराटनगर २१ चैत । कोशी प्रदेश सरकारले ल्याएको ‘आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पत्रकारहरुको सुझावका आधारमा पास गर्ने तयारी भएको छ । पत्रकारहरूको सुझाव र सहमतिअनुसार संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेपछि विधेयक पास हुने अवस्थामा पुगेको हो । यसअघि पत्रकार र सञ्चारमाध्यमलाई भारी जरिवाना गर्ने र प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान राखिएको नेपाल […]
विराटनगर २१ चैत । मोरङको बुढीगंगा गाउँपालिकाको आयोजनामा ‘प्रथम बुढीगंगा गोल्डकप’ आजदेखि शुरु भएको छ । बुढीगंगा २ स्थित अमाही खेलमैदानमा आज भएको खेलमा सिरहाको सलहेस क्लव सेमीफाईनलमा प्रवेश गरेको छ । उसले आरआईएफसी काठमाण्डौंलाई ४–३ गोल अन्तरले पराजित गर्यो । खेलको ११ औँ मिनेटमा सिरहाका फकुन्ले अभोयोमीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । सिरहाका […]
विराटनगर, २० चैत्र । नेपालकालागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले नयाँ बर्ष २०८३ लाई लक्षित गरेर ‘नयाँ युगको प्रारम्भ’ अफर ल्याएको छ । बिहीवारदेखी नेपालभर सुरु भएको यो अफर बैशाख ३१ गतेसम्म सञ्चालन हुने कम्पनीको कोशी प्रदेश एरिया म्यानेजर तीर्थ रिजालले जानकारी दिए । यस अफर अन्तर्गत ग्राहकले नयाँ मोटरसाईकल खरिद गर्दा डिजिटल […]
विराटनगर १९ चैत । कोशी प्रदेश सरकारले एसईई दिने परीक्षार्थीलाई लक्षित गरि नर्सको उपस्थितिमा मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा शुरु गरेको छ । आज देखि शुरु भएको परीक्षालाई लक्षित गर्दै प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्र्तगतको प्रदेश शिक्षा निर्देशनालयले मनोसामाजिक तथा पारिवारिक परामर्श सेवा उपलब्ध गराउने निर्देशक कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । परीक्षा अवधिभर परामर्शदाता […]