एभरेस्ट स्कुलका ५१ विद्यार्थी स्काउटमा दीक्षित

विराटनगर २७ साउन । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको एभरेस्ट स्काउट टु«पले बुधबार एक विशेष समारोहका बीच ५१ जना विद्यार्थीलाई दीक्षित गरेको छ । नेपाल स्काउट कोशी प्रदेशका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आतिथ्ययतामा सो दीक्षान्त समारोह सम्पन्न भएको हो । समारोहमा सदस्यता तहका ३० छात्रा र १० छात्र गरी ४० जना तथा बीपी पीक […]

अपराध हुन नदिने गरी सुरक्षा रणनीति बनाउँछौं : डीआईजी खनाल

अपराध हुन नदिने गरी सुरक्षा रणनीति बनाउँछौं : डीआईजी खनाल विराटनगर २६ साउन । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले अपराध भइसकेपछि अनुसन्धान र कारबाही गर्नुभन्दा अपराध हुनै नदिने गरी प्रहरीको सुरक्षा रणनीति अघि बढाइने बताउनुभएको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा वार्षिक प्रगति विवरण तथा आगामी कार्यदिशा सार्वजनिक […]

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

विराटनगर २६ साउन । सरकारले सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रबिन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका शहीद […]

माइती नेपालको सामाजिक परीक्षण : ८८ जनालाई सीमा नाकाबाट फर्काइयो

विराटनगर २६ साउन । माईती नेपाल विराटनगरले पछिल्लो एक वर्षमा मानव बेचविखनको जोखिममा रहेका ८८ जनालाई सीमा नाकाबाट फर्काएको छ । फर्काइएका सवै परिवारमा पुर्नस्थापना भईसकेको माईती नेपाल विराटनगरले जनाएको छ । आर्थिक वर्ष २०८२–०८३ को सामाजिक परीक्षण कार्यक्रममा आज विराटनगर संयोजक विनोद पोखरेलले २०८२ साउन देखि २०८३ असार सम्म विभिन्न १९ जिल्लाका ८८ जना […]

विराट स्पोर्ट्स जोनमा भोलिदेखि अन्तरविद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुने

विराटनगर २६ साउन । विराट स्पोर्ट्स जोनमा विराटनगरमा भोलिदेखि अन्तरविद्यालय स्तरीय ‘सुपर एट’ क्रिकसल प्रतियोगिता हुने भएको छ । विराट स्पोर्ट्स जोनको आयोजनामा साउन २७ देखि बुधबार देखि साउन ३१ गते आईतबारसम्म अन्तर विद्यालय स्तरीय प्रतियोगिता हुने भएको   हो । प्रतियोगितामा विराटनगर, ग्रामथान र बुढीगंगाका सामुदायिक र निजी गरि ३२ विद्यालयका कक्षा १० सम्मका विद्यार्थीले […]