विराटनगर १० असार । यातायात व्यवस्था कार्यालय, मोरङले प्रवाह गर्ने सेवाका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम वुधवार विराटनगरमा सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा फरवार्ड मिडिया एण्ड रिसर्च सेण्टर प्रालिको व्यवस्थापनमा कार्यालयले प्रवाह गर्ने सेवाका सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा यातायात कार्यालयबाट प्रवाह हुने सवारी […]
विराटनगर १० असार । अनौपचारिक क्षेत्रका श्रमिकहरूको सवालमा स्थानीय सरकारलाई जिम्मेवार बन्न ट्रेड युनियनका प्रतिनिधीहरूले आग्रह गरेका छन् । ग्रामथान गाउँपालिकासँगको समन्वयमा शान्तिका लागि साझा अभियान (कोक्याप) कोशी प्रदेशले मंगलबार ग्रामथानमा आयोजित “अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अधिकार, अवसर तथा स्थानीय सरकारको भूमिका” विषयक कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड युनियन महासंघ का केन्द्रीय उपमहासचिव ओपेन्द्र राय, […]
विराटनगर १० असार । पार्टी भित्रको आन्तरिक विवादका कारण नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को सभापतिको जिम्मेवारी खोसिएको छ । पार्टीको निर्देशन अवज्ञा गरेको भन्दै क्षेत्रीय सभापति देवराज तामाङको जिम्मेवारी खोसिएको हो । तामाङको जिम्मेवारी खोसरे पूर्वसांसद चुमनारायण तवदारलाई जिम्मेवारी दिएको छ । तामाङले पार्टी सदस्यता अद्यावधिक गर्न असहयोग गरिरहेका थिए । अद्यावधिकमा असहयोग […]
विराटनगर ८ असार । विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउन्डेसनले काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन प्राप्त गरी ‘न्यू एभरेष्ट कलेज’ मार्फत ‘ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी’ (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कलेजले आगामी शैक्षिक सत्रदेखि नै पठनपाठन सुरु गर्ने जानकारी दिएको छ । उच्च शिक्षाका लागि काठमाडौं वा विदेश धाउनुपर्ने विद्यार्थीको […]
विराटनगर ८ असार । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध यातायातकर्मीलाई अभिमुखीकरण दिएको छ । सीमाक्षेत्रमा यातायातकर्मीहरू दैनिक रूपमा विभिन्न स्थानका यात्रुहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरू मानव बेचबिखन रोकथाम तथा शंकास्पद गतिविधिको पहिचान गर्न सक्ने पहिलो तहका महत्वपूर्ण साझेदार भएकाले उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अभिमुखीकरण दिइएको हो । यातायातकर्मीहरूलाई मानव […]