विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाईने

विराटनगर २१ कात्तिक । विराटनगरका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाईने भएको छ । मोरङमा चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी कात्तिक २५ गते कार्यक्रमको शुभारम्भ गरिने भएको छ । मोरङमा पहिलो पटक यो कार्यक्रम शुरुवात गर्न लागिएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले सरोकारवालाहरुका लागि आज विराटनगरमा आयोजना […]

एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ । एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो । प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । […]

कोशी प्रदेश सरकारले नयाँ सवारी खरिद नगर्ने

विराटनगर २० कात्तिक । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति […]

एमाले चौतर्फी घेराबन्दीमा छ, सवै एकजुट होऔं : कार्की

विराटनगर १९ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिले एमालेलाई चौतर्फी रुपमा घेराबन्दी गरिएको बताउनुभएको छ । उहाँले एमालेको शक्ति देखेर घेराबन्दी गरेको बताउँदै घेराबन्दीबाट माथि उठेर अघि बढ्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

नोबेल अस्पताल विराटनगरका नर्सहरू आन्दोलित

विराटनगर १९ कात्तिक । विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन् । आज (बुधबार) बिहान १० बजेदेखि अस्पतालको क्यान्टिन अगाडिको प्राङ्गणमा करिब ५५ जना नर्सहरू भेला भएका थिए । यमुना दाहाल, सृष्टि सरदार, सुप्रभा ढकाल, सन्तोष मन्डल र रुपा नेपाली […]