विराटनगर, ६ वैशाख । सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। निलम्बनमा परेका अधिकारीले दायर गरेको रिटमाटि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश हरि फुयाँलको इजलासले आज आदेश जारी गरेको हो । फुयालको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै वैशाख १३ […]
विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेका पाँचवटा पसल र होटलमा गएराति आगलागी भएको छ । दिपेश होटलसहित कपडा र फलफूल पसलमा आगलागी भएको प्रहरीले जनाएको छ । राति १२ बजेबाट आगो सुरु भएको थियो । पसल र होटल बन्द रहेका बेला आगलागी भएको हो । आगोले जलेर होटलभित्र सुतेका तीन जना घाइते […]
विराटनगर, ५ वैशाख । भारतीय आयल कर्पाेरेसन(आईओसी)ले नेपालमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र […]
विराटनगर, ५ वैशाख । सत्तारुढ गठबन्धनले मोरङमा स्थानीय तह निर्वाचनमा तालमेल गर्नका लागि सहमति जुटाउने प्रयास जारी राखेको छ । नेताहरुले गठबन्धन सहमतिनजिक पुगेको बताएका छन् । भागबन्डा मिलाउन ४ दलद्धारा गठित कार्यदलले निस्कर्ष निकाल्न नसकेको प्रतिवेदन बुझाएपछि गठबन्धनको जिल्लास्तरीय संयन्त्रले सहमतिका लागि प्रयास जारी राखेको हो । संयन्त्रमा भएको छलफल सहमतिनजिक पुगेको नेपाली कांग्रेस […]
विराटनगर, ४ वैशाख । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागवण्डा भोलि सोमबारसम्म टुंगो लगाउने भएको छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले जनाएका छन् । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा […]