मेयरको टिकट पाउने मैले हो, अहिलेसम्म कसैको नाममा सहमति भएको छैन : पराजुली

विराटनगर, १० वैशाख । विराटनगर महानगरपालिकाको टिकट आफुले नै पाउने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दावी गरेका छन् । पार्टीले औपचारिक निर्णय गर्न बाँकी नै रहेको उनले बताए । अरुणखवरसँग कुराकानी गर्दै प्रमुख पराजुलीले भने,‘ अन्तिम निर्णय गर्न पार्टी वैठक बस्न बाँकी छ, अहिले सम्म कसैको नाममा फाईनल भएको छैन, टिकट मैले नै पाउने हो […]

एमालेबाट विराटनगरको उपमेयरका आकांक्षी को कस्ता ?

विराटनगर, ९ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेको प्रदेश १ कमिटीले विराटगर महानगर पालिकाको उपमेयरका लागि महिला नेतृको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । जसमा विमला दाहाल घिमिरे, शिल्पा निरला कार्की र अञ्जु उपाध्याय (शिवा) रहेका छन् । पार्टीको केन्द्रीय कमिटीले शुक्रबार सम्ममा उहाँहरु मध्ये एक जनाको नाममा […]

प्रदेश १ मा ३ लाख ५० हजार नयाँ मतदाता थपिए

विराटनगर, ९ जेठ । आसन्न स्थानीय तहका निर्वाचन सम्पत्र गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याई नभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कुल कुल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कुल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडा अध्यक्ष तथा […]

विराटनगरका १३ जनप्रतिनिधिद्धारा राजीनामा

विराटनगर, ९ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनका लागि विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिले विहीबार पदबाट राजीनामा दिएका छन् । विराटनगरका ४ वडाध्यक्ष सहित १३ जनप्रतिनिधिले राजीनामा दिएको महानगरपालिकाले जनाएको छ । राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव […]

मोरङका सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराटनगर, ८ वैशाख । मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर चुनावसँग सम्बन्धित कार्यक्रमहरु गर्न मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरेर सञ्चालनमा ल्याईएको हो । मोरङमा विराटनगर महानगरपालिकासहित १७ वटा पालिकाहरु छन् । विराटनगर महानगरपालिकाभित्र निर्वाचनसँग सम्बन्धित सबै कामहरु मुख्य निर्वाचन […]