विराटनगर, ५ असोज । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकतालाई मजवुत बनाउन मदन भण्डारी फाउण्डेशन लाग्नु पर्ने बताउनु भएको छ । मदन भण्डारी फाउण्डेशन कोशी प्रदेशद्वारा आयोजित ‘जवज मार्गदर्शनमा सुशासन र समृद्धि : अवसर र चुनौती’ विषयक दुई दिने कार्यशाला गोष्ठीको शुक्रबार विराटनगरमा उद्घाटन गर्दै उहाँले राष्ट्रियता र स्वाधिनतालाई बलियो बनाउने भूमिका फाउण्डेशन लाग्न आग्रह […]
विराटनगर ४ असोज । कोशी प्रदेशसभाको चालु संसद अधिवेशन अन्त्य गरिएको छ । चालु पाँचौं एवं बजेट अधिवेशन शुक्रबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरिएको हो । प्रदेशको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको थियो । सरकारको सिफारिसका आधारमा खापुङले संसद अधिवेशन अन्त्य गरेका हुन् । पाँचौं […]
विराटनगर ३ असाेज। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै सम्वृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताउनुभएको छ । आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधानको पूर्ण कार्यान्वयनबाट संघीयतालाई बलियो बनाउँदै मुलुकलाई आर्थिक सम्वृद्धितर्फ लैजानु पर्ने धारणा राख्नु भयो […]
विराटनगर ३ असोज । कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुभएको छ । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढिरेहको बताउनुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, […]
विराटनगर २ असाेज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गर्नु भएको छ । दुई तिहाई मत सहित उहाँले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजबादिका जनाले २ […]