विराटनगर ४ चैत । विराटनगर महानगरपालिकाले आयोजना गरेको ‘महानगर रोजगार मेला शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको मेलामा ५ सयभन्दा बढी रोजगारी सिर्जना भएको छ । रोजगारीका लागि ४ हजार १ सय जनाले आवेदन दिएका थिए । आवेदकमध्ये ६१ जनाले तत्कालै रोजगारी पाएका छन् भने ३ सय जनाले अन्तरवार्ता दिएका छन् । […]
विराटनगर ३ चैत । विराटनगरमा आज सम्पन्न प्रथम कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आज भएको फाईनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगद ३ लाख रुपैयाँ हात पारेको छ । […]
विराटनगर ३ चैत । विराटनगरमा जारी कोशी प्रदेश नेशनल टी २० च्याम्पियन्सीपको उपाधि भिडन्त त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच हुने भएको छ । शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनलमा लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्दैै कर्णालीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । यससंगै शनिबार हुने ५ लाख रुपैया र उपाधिका लागि च्याम्पियन्सीपमा अपराजित यात्रा गरिरहेको […]
विराटनगर २ चैत । विराटनगर महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘महानगर रोजगार मेला’मा सफाई कर्मचारीदेखि सहायक प्रमुख कार्यकारी अधिकृत (असिस्टेन्ट सिइओ) सम्मको माग आएको छ । महानगरका प्रमुख नागेश कोइरालाले एक समारोहका बीच उद्घाटन गरेको मेलामा शुक्रबार एकैदिन २ हजार २ सय जनाले रोजगारीका लागि निवेदन दिएका छन् । त्यसमध्ये धेरैजसो बजार व्यवस्थापक (मार्केटिङ)को बढी माग […]
विराटनगर २ चैत । विराटनगरमा डेरा बसेको घरभित्र शव फेला परेकी स्टाफ नर्सको हत्या उनकै ब्वाई फ्रेन्ड (केटा साथी)ले गरेको आशंका गरिएको छ । यद्यपी यसको पुष्टि भइसकेको छैन । घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ । विराटनगर महानगरपालिका– ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार […]