कोशीमा पूर्वमुख्यमन्त्रीहरुलाई गाडी सुविधा दिने अध्यादेश खारेज

विराटनगर २५ असार । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८०’ खारेज गर्नुभएको छ । असार २० गतेको मन्त्रिपरिषद् बैठकले अध्यादेश खारेज गर्नका लागि सिफारिस गरेको थियो । आज प्रदेश प्रमुख खापुङले अध्यादेश खारेजीको निर्णय गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । केदार कार्की नेतृत्वको सरकारले प्रदेशका पदाधिकारी तथा […]

विराटनगरमा धारिलो हतियार प्रहारगरि एक युवकको हत्या

विराटनगर २५ असार । विराटनगरमा धारिलो हतियार प्रहार गरि सोमबार राति एक जना युवकको हत्या गरिएको छ । दुई जना घाइते  भएका छन । घाइतेमध्ये एक जना १७ वर्षका किशोर छन् । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटना विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक भएको हो । धारिलो हतियारले शरीरमा घोपेर मोरङको कटहरी गाउँपालिका–१ […]

खेलकुद प्रतियोगिताको रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले भुक्तान दिएन

विराटनगर २५ असार । कोशी प्रदेशमा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगिताको रकम प्रदेश खेलकुद विकास बोर्डले भुक्तान गर्न नसक्दा आयोजक मर्कामा पर्ने भएका छन् । विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतदेखि पदाधिकारीहरुले रोकिएको बजेट उपलब्ध गराउने बताउँदै आएपनि उपलब्ध हुन नसकेको उनीहरुको गुनासो छ । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका […]

कोशी प्रदेश सरकारद्धारा ‘विपद् व्यवस्थापन पोर्टल’ शुरुवात

विराटनगर २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीेले प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले निर्माण गरेको ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ को उद्घाटन गर्दै उहाँले विपदबाट हुने क्षतीलाई न्यूनीकरण गर्न र जनताको जीउधनको सुरक्षागर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताउनुभएको हो । आगलागी, बाढी, […]

कोशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँ

विराटनगर २३ असार । कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद कोशी प्रदेशको लोक सेवा आयोगको अध्यक्षमा गुरागाईँलाई नियुक्त गरिएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले उहाँलाइ नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिस समितिको सिफारिस अनुशार आजै  […]