विराटनगर २३ चैत । विराट गोल्डकपको आठौं संस्करणको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफएवीच प्रतिष्पर्धा हुने भएको छ । उपाधिमा दुवै टोलीले आ–आफ्नो जितको दाबी गरेका छन् । आज आयोजित प्रि–फाइनल प्रेस मिटमा घरेलु टोलीका प्रशिक्षक रानु रानामगरले सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रलाई पराजित गर्ने दाउमा रहेको बताए […]
विराटनगर २३ चैत । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले घरेलु टिम सांग्रीलाँगको उपाधि भिडन्त पक्का गरेको हो । अन्तिम […]
विराटनगर २२ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले मुलुक अहिले देखिएको अप्ठ्यारो पस्थिरतामा अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाँले […]
विराटनगर २२ चैत । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा चाँडै दावी गरिने बताउनुभएको छ । कोशी प्रदेश सरकारबारे गठबन्धनदलमा छलफल भईरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी कोशी प्रदेश सल्लाहकार समितिको आज विराटनगरमा सम्पन्न बैठकमा नेता कार्कीले सो कुरा बताउनु भएको हो । एमाले स्थायी कमिटी सदस्य समेत […]
विराटनगर २२ चैत । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त […]