तराई मधेशका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार : मुख्यमन्त्री कार्की

विराटनगर १६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तराई मधेशका लागि चुरे क्षेत्र जीवनको बाँच्ने आधार भएको बताउनु भएको छ । राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई, सलकपुर मोरङद्वारा आज विराटनगरमा आयोजित चुरे संरक्षण प्रदेशस्तरीय स्रोत परिचालन तथा समन्वय समितिको प्र्रथम संयुक्त बैठकको उद्घाटन गर्दै चुरे क्षेत्रमा रहेका खोला नदीका […]

द्रुत गतिमा सरकारले काम गरिरहेको छ : मुख्यमन्त्री कार्की

विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार द्रुत गतिमा काम गर्न लागिपरेको बताउनुभएको छ । विराटनगरमा सीता बाल मुकुन्द पोखरेल प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले आफू नेतृत्वको सरकारले एक महिनाको अवधिमा विगत ७ महिनामा हुन नसकेको नीतिगत कामहरु गरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले एक महिनामा नीति तथा […]

धानबालीको उत्पादन र उत्पादकत्व वृद्धि गरी समृद्ध अर्थतन्त्र निर्माणमा केन्द्रित हुन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर १५ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषिलाई प्रथमिकता दिन प्रदेशवासीलाई आग्रह गर्नुभएको छ । खाद्य सुरक्षाको लागि देशकै प्रमुख अन्नबालीका रुपमा रहेको धानको उत्पादन बृद्धि गर्नु पर्ने आवश्यक्ता रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताउनुभयो । २१ औंँ राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले […]

काममा फर्किए कोशीका लेखा अधिकृतहरू

विराटनगर १४ असार । प्रदेश निजामती ऐन संशोधनको मागसहित ९ दिनदेखि काम छाडेर आन्दोलनमा उत्रिएका लेखा अधिकृतहरू काममा फर्किएका छन् । असारको अन्तिममा ४ अर्बभन्दा बढी सरकारी भुक्तानी रोकिएपछि लेखा समूहका कर्मचारी काममा फर्किएका हुन् । काममा फर्किएका कर्मचारीको माग सम्बोधन भने भएको छैन । तर सरकारले माग सम्बोधन गर्ने आश्वासन दिएका कारण काममा फर्किएको […]

विराटनगरमा खानेपानीको समस्या चाँडै समाधान गर्छौं : उपप्रमुख कार्की

विराटनगर १४ असार । विराटनगरमा देखिएको खानेपानीको समस्या चाँडै समाधान गरिने भएको छ । विराटनगरवासीलाई सन् २०२६ सम्मका शुद्ध पिउने पानी पुर्याउने लक्ष्य रहेको उपप्रमुख शिल्पा निराला कार्कीले बताउनुभयो । निर्वाचनका समयमा जनतासँग गरेको प्रतिबद्धता अनुसार महानगरपालिका खानेपानीको समस्या समाधानमा लागि परेको उहाँले बताउनुभयो । जापान सरकारको अनुदान सहयोगमा विराटनगर महानगरपालिकामा नेपाल खानेपानी संस्थानद्धारा संचालन […]