विराटनगर ३० भदौ । मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजारमा जारी चार दिने ‘कृषि एक्स्पो’ आईतबार सम्पन्न भएको छ । एक्स्पो एक लाख भन्दा वढी उपभोक्ता, सरोकारबालाहरु एवं विद्यार्थीहरुले अवलोकन गरेको आयोजक नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । भदौ २७ देखि ३० गते सम्ममा कोशी, मधेश प्रदेशका कृषक, सर्वसाधारण, कृषिका विद्यार्थीहरु विभिन्न […]
विराटनगर ३० भदौ । सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न प्रस्ताव गरेका […]
विराटनगर २९ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले कार्य गर्नु पर्ने बताउनु भएको छ । नेपाल स्काउट कोशी प्रदेशद्वारा ६० औँ बाल दिवसको उपलक्ष्यमा आज विराटनगरमा आयोजित ‘बालबालिकासँग मुख्यमन्त्री’ कार्यक्रममा बालवालिकाको प्रश्नको उत्तर दिदै उहाँले हरेक विद्यालय, पालिकामा रहेका स्काउटले समाजमा रहेका लागु पदार्थ दुव्र्यसनी रोकथाम, कुप्रथा अन्त्यका लागि […]
विराटनगर २९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड)ले शुक्रबार बसेको संवैधानिक परिषदको वैठकले प्रधान न्यायाधीशको नियुक्त नगरेर कुनै परम्परा नतोडिएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधान न्यायाधिश वरिष्ठताको आधारमा नियुक्त गरिने तर सबै आठजना सर्वोच्चका न्यायाधिश उत्तिकै योग्य हुनु भएकोले सबैको व्यक्तिगत विवरण अध्ययनका लागि वैठक पर्सिका […]
विराटनगर २९ भदाै । काेशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त प्रदेश बनाइने बताउनु भएकाे छ । उहाँले काेशी प्रदेशलाई चाँडै सडकआश्रित तथा सहयाेगापेक्षी बालबालिकामुक्त घाेषणा गरिने बताउनुभयाे । ६० औं राष्ट्रिय बालदिवसका अवसरमा बालबालिका खाेज तलास तथा समन्वय केन्द्र १०४ , काेशी पदेश विराटनगरले आज आयोजना गरेकाे कार्यक्रममा मन्त्री राईले […]