मानव बेचविखनमा सामाजिक सञ्जालको प्रयोग बढ्दो

विराटनगर ७ भदौ । दलालहरुले सामाजिक सञ्जालको प्रयोग गरि मानव बेचविखन गर्ने गरेको पाईएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो मात्रामा देखिएको माईती नेपालले गरेको अध्ययनका क्रममा पाईएको हो । सामाजिक सञ्जालको प्रयोग गरि रोजगारी, मायाजाल, नेटवर्कीङ विजनेसका नाममा मानव बेचविखन भईरहेको अध्ययनका क्रममा पाईएको माईती नेपाल विराटनगरका कार्यक्रम संयोजक विनोद पोखरेलले जानकारी […]

प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वाेच्चमा रिट

विराटनगर ५ भदौ । नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दिएका छन् । बुधबार प्रहरीका वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गरेका हुन् । नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु […]

सरकारले नागरिक सहभागितालाई प्राथमिकता दिएन

विराटनगर ५ भदौ । प्रदेश तथा स्थानीय सरकारले नागरिक सहभागितालाई प्राथमिकता नदिएको नागरिक समाज तथा सामाजिक संघ संस्थाका अगुवाहरुले बताएका छन् । स्थानीय र प्रदेश सरकारले बनाउने नीति, कार्यक्रम तथा बजेटमा नागरिक समाज तथा सामाजिक संघ संस्थाहरुसँग पर्याप्त छलफल नै नगर्ने गरेको उनीहरुको भनाई छ । सिविन नेपाल विराटनगरले आज विराटनगरमा आयोजना गरेको नागरिक सहभागिता […]

२ महिनामा बाढी–पहिरोसहितका विपदमा परेर १९० को मृत्यु

विराटनगर ३ भदौ । दुई महिनामा बाढी पहिरोलगायतका विपद्मा परेर १९० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार दिउँसोसम्म विभिन्न विपद्मा परेर काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । देशभर […]

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरि क्वाँटी खाने दिन

विराटनगर ३ भदौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाउने गरिन्छ । यस दिन नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरिन्छ । हिन्दू वैदिक सनातन धर्मावलम्बीले आज नदी, ताल वा पोखरीमा स्नान गरि गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि […]