दरबन्दी अनुसार न्यायाधिसहरु नहुदा मुद्या फछ्र्याेट र फैसला लेखनमा समस्या

विराटनगर, २ साउन । दरबन्दी अनुसार न्यायाधिसहरु नहुदा मुद्या फछ्र्याेट र फैसला लेखनमा समस्या भइरहेको उच्च अदालत विराटनगरले जनाएको छ । आज उच्च अदालत विराटनगरले आयोजना गरेको संचारकर्र्मीहरु संगको अन्तक्रिर्या कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस रमेश प्रसाद राजभण्डारीले मुद्दाको चाप अत्यधिक रहेको र ९ जना मात्र न्यायाधिस रहेकाले मुद्दा फछ्र्र्याैटमा समस्या भएको जानकारी दिनुभयो […]

प्रदेश सरकारद्धारा बाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन

विराटनगर १ साउन । कोशी प्रदेश सरकारले सवारी पटके वाटो इजाजत राजश्व संकलन केन्द्रको उद्घाटन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भएको हो । मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक […]

मुख्यमन्त्री कार्कीद्धारा प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता

विराटनगर ३१ असार । आर्थिक वर्षको अन्तमा मात्रै कार्यक्रम हुने गरेको आलोचना भएपछि कोशी प्रदेश सरकारले साउन देखिनै विकासे कार्यक्रमहरूलाई अगाडी बढाउने तयारी गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असारको अन्तिममा नै प्रदेशका प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेर कामलाई अगाडी बढाउन सुरु गर्नुभएको छ । प्रदेश सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०७६ […]

४५ औं प्रधानमन्त्रीमा नियुक्त ओली को हुन ?

विराटनगर ३१ असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ । उहाँ नेपालको ४५ औं प्रधानमन्त्री हुनुहुन्छ । ओली कम्युनिष्ट पार्टीबाट सवैभन्दा बढी चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनु भएको हो । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ […]

काेशी प्रदेश पूर्णखाेप सुनिश्चितता भएकाे घाेषणा

विराटनगर ,३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकाहरुलाई खोपबाट बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त्त गर्नु भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिताको घोषणा गर्दै उहाँले बालबालिकाको सबै १३ बटा खोप १६ महिनामा लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयमसेविकालाई आग्रह एवं निर्देशन दिनु भयो […]