काठमाण्डौं १८ जेठ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारपसारमा प्रयोग गर्न दिएको भन्दै आन्दोलित व्यवसायीले भोलिदेखि सवारीसाधन घर, ग्यारेजमा थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, […]
विराटनगर १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका ४ जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै जेठ […]
विराटनगर १६ जेठ । पछिल्लो १० महिनामा कोशी प्रदेशबाट बैदेशिक रोजगारीमा जानका लागि १ लाख ६० हजारले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्त सम्म १ लाख ६० हजार ६७२ जनाले श्रम स्वीकृति लिएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मोरङका संयोजक दीपक राउतले जानकारी दिनुभयो । नेपालबाट प्रति बर्ष करिब ५ […]
विराटनगर १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराएका हुन् । यसमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६०.१ प्रतिशत, पूँजीगततर्फ ४ खर्ब […]
विराटनगर १५ जेठ। कोशी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसर पारेर आज ७ जना पत्रकारलाई सम्मान गरेको छ। नगद १ लाख सहित कोशी प्रदेशमा कार्यक्षेत्र भएका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरूमा अग्रज पत्रकारहरू झापाका चिन्तामणि दाहाल, मोहनकाजी न्यौपाने, बिमल लामिछाने ,धनकुटाका राजेश्वर श्रेष्ठ ,सुनसरीकि यशोदा सेने, मोरङका मोहम्मद सदरुल र मनोज दाहाल रहेका छन्। […]