विद्या भण्डारीसँग आफैं चुनाव गराएर हारेका केही समूहहरू पनि देखिए : एमाले अध्यक्ष ओली

विराटनगर ५ साउन । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको गरिमा सम्झाएको बताउनु भएको छ । आइतबार भण्डारीसँगको भेटबारे पार्टी केन्द्रीय कमिटी बैठकमा सोमबार बोल्दै उहाँले राष्ट्रपतिको गरिमा र गणतन्त्रलाई अनावश्यक विवादमा नतान्न आग्रह गरेको जानकारी गराउनुभयो । ‘हिजोको भेटवार्तामा विद्या भण्डारीलाई पोलिटब्युरोको निर्णयका विषयमा आवश्यक जानकारी गराइएको छ । […]

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ मा

विराटनगर ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको बहुप्रतीक्षित भारत भ्रमण भदौ ३१ मा हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली […]

दुई वर्षभित्रमा शिक्षादीपलाई नेपालको टप कलेज बनाउँछौं : प्रिन्सीपल खड्का

शिक्षादीप कलेजको १८ औं व्याच अन्र्तगत विज्ञान संकायका १ हजार ५३ विद्यार्थीलाई शुक्रबार कलेजले स्वागत गर्यो । शिक्षादीप कलेजको इतिहासमा विज्ञान संकायमा यतिधेरै विद्यार्थी भर्ना भएको पहिलो पटक हो । विद्यार्थीको चाहना शिक्षादीप नै भएपछि सञ्चालनमा रहेका भन्दा २ कक्षा बढाएर भर्ना लिइएको छ । काठमाण्डौं बाहिर शिक्षादीप निरन्तर उत्कृष्ट हुदै आएको छ । आगामी […]

आलमलाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वाेच्च पुग्यो

विराटनगर २ साउन । नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालत जनकपुरको फैसलाविरुद्ध सरकार सर्वाेच्च अदालत पुगेको छ । महान्यायाधिवक्ताको कार्यालयले सर्वाेच्च अदालतमा पुनरावेदन दर्ता गर्दै आलमसहित सबै आरोपितहरूलाई दोषी ठहर गर्नुपर्ने माग गरेको हो । महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले पुनरावेदनमा गएको पुष्टि गर्नुभयो । यसअघि २५ […]

एमाले पोलिटब्युरो बैठक स्थगित

विराटनगर २ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक भोलि विहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ । आज सात जनाले विधान मस्यौदामाथि धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । उहाँका अनुसार किरण गुरुङ, लालबाबु पण्डित, खगराज अधिकारी, काशीनाथ अधिकारी, शेरधन राई, राजन भट्टराई र कर्ण थापाले आफ्नो कुरा राख्नु भएको छ । बैठकमा […]