‘विराट ट्रेड एक्स्पो’ भोलिदेखि

विराटनगर ८ पुस । विराटनगरमा भोलिदेखि ‘विराट ट्रेड एक्स्पो’ शुरु हुँदैछ । तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । एक्स्पोको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने अन्तराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादनको विराट ट्रेड एक्स्पोकोे आयोजनाले यस क्षेत्रका औद्योगिक […]

काेशी प्रदेश सरकार पुनर्गठन चाँडै हुन्छ : एमाले सचिव राई

विराटनगर ७ पुस । नेकपा एमालेका नवनिर्वाचित सचिव शेरधन राईले काेशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने बताउनु भएकाे छ । यसअघि नै पुनर्गठनकाे तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलाइ भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने उहाँले बताउनुभयाे । नेकपा एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन पछि पहिलो पटक नवनिर्वाचित केन्द्रीय सदस्य जीवन घिमिरे सहित विराटनगर […]

‘सेफ जोन’बाट महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य भएका पर्शुरामको शक्ति प्रदर्शन

विराटनगर ६ पुस । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन पछि निवर्तमान केन्द्रीय सदस्य युवराज बाँस्कोटा आईतबार दिउँसो विराटनगर विमानस्थलमा ओर्ले । विमानस्थलमा एमालेको चुनावचिन्ह अंकित झण्डा लिएर बसेको संख्या देखेपछि उनी छक्क परे । उनी सुटुक्क ओर्ले र घर पथरीशनिश्चरे तर्फ लागे । उनी विराटनगर ओर्लेपछि सामाजिक सञ्जालमा लेखे,‘ २-४ जना परिचित अनुहार बाहेक […]

बालकमाथि हुने यौन हिंसा बढ्दो

विराटनगर ६ पुस । विश्वभर हरेक सात बालक मध्ये एक बालक १८ वर्ष हुनु अघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको पछिल्लो अध्ययनले देखाएको छ । नेपालमा पनि बालक विरुद्ध हुने हिंसा बर्षेनी बढ्दै गएको पाईएको छ । भ्वाईस अफ चिल्ड्रेन (भिओसी) सँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले […]

संसदीय निर्वाचनका लागि तयार रहन कांग्रेस नेता डा. कोइरालाको निर्देशन

विराटनगर ५ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलार्य आज निर्देशन दिनु भएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका –६ को वडा कार्यालय उद्घाटन गर्दै उहाँले सरकारले आम निर्वाचन मिति तय गरिसकेको चुनावी माहोल बनाएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कांग्रेसको […]