विराटनगर २२ फागुन । ताप्लेजुङमा मतगणनाका विषयमा विवाद उत्पन्न भएको छ । निर्वाचनमा धाँधली भएको भन्दै रास्वपाले उजुरी हालेपछि मतगणनामा अन्यौल उत्पन्न भएको हो । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४, लिङतेपस्थित मतदान केन्द्रमा अस्वाभाविक मतदान भएको भन्दै रास्वपाले धाँधलीको आरोप लगाएको हो । रास्वपाका उम्मेदवार इन्जिनियर वीरेन्द्र श्रेष्ठले उक्त केन्द्रमा ‘बुथ कब्जा’ गरिएको दाबी गर्दै मुख्य निर्वाचन […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत मोरङमा ६४ दशमलव ५६ प्रतिशत मतदान भएको छ । क्षेत्र नंं ५ मा सवै भन्दा बढी ७१ द्यशमलव २८ र सवै भन्दा कम मोरङ १ मा ६० दशलमव ३६ प्रतिशत मतदान भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुशार विहान ७ वजेदेखि साँझ ५ वजे सम्ममा ६४ दशमलव […]
विराटनगर २१ फागुन । ओखलढुंगाको मानेभन्ज्याङ ७ स्थित शहिद स्मृति आ.वि.सातसल्ले मतदान केन्द्रमा समानुपातिक तर्फ ४ मत खसेको छ । प्रत्यक्ष तर्फ भने सो केन्द्रमा सून्य मत खसेको छ । प्रादेशिक अस्पताल बनाउने प्रक्रिया शुरु भएर पनि अस्पताल नबनेपछि त्यस मतदान केन्द्रमा मतदाता कसैले पनि मत हालेनन् । बिहान ७ बजे देखि साँझ ५ बजेसम्म […]
विराटनगर २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणाली तर्फ मोरङ कारागारका ९६ कैदीबन्दीले मतदान गरेका छन् । कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा उनीहरुले मतदान गरेको मोरङ कारागारका जेलर गौरव ढुङ्गेलले जानकारी दिनुभयो । अस्थायी मतदान केन्द्र अन्तरगत मोरङ कारागारमा १४२ जनाको मतदाता नामावलीमा नाम समावेश थियो । हाल कारगारमा रहेका ९६ जनाले मतदान […]
विराटनगर २१ फागुन । निर्वाचन आयोगले आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ । मतदान सम्पन्न भए लगत्तै आयोजित पत्रकार सम्मेलन बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘विस्तृत विवरण सङ्कलन हुँदै छ । केही केन्द्रमा मतदान जारी रहेको आएका […]