५१ वटा चुनाव चिन्हलाई ८ लाख ७४ हजार मत

विराटनगर २६ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्र्तगत समानुपातिक प्रणाली तर्फको मतगणना जारी छ । प्रमुख ६ राजनीतिक दलले हाल सम्म करिव ९७ लाख मत ल्याएका छन् । रास्वपाले ५० लाख ५६ हजार, नेपाली कांग्रेस १७ लाख १५ हजार, एमालेले १४ लाख ३० हजार, नेकपाले ७ लाख ८१ हजार, श्रम संस्कृतिले ३ लाख ६९ हजार र […]

मोरङमा रास्वपालाई ५३ प्रतिशत मत

विराटनगर २६ फागुन । प्रत्यक्ष तर्फ मोरङमा क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले समानुपातिकमा पनि भारी मत प्राप्त गरेको छ । मोरङमा समानुपातिकतर्फ ५ लाख ५ हजार ६८ मत खसेको थियो । त्योमध्ये २८ हजार ४९९ मत बदर भएको छ । सदर भएको ४ लाख ७६ हजार ५६९ मतमा धेरै ल्याएर रास्वपा […]

मोरङमा मत बदर प्रतिशत बढ्दो

विराटनगर २५ फागुन । पछिल्ला ४ वटा निर्वाचनमा मोरङको मत बदरको प्रतिशत बढ्दो क्रममा रहेको छ । २०७० को दोश्रो संविधानसभा निर्वाचन, २०७४, ०७९ र २०८२ को प्रतिनिधिसभा निर्वाचनमा मोरङको बदर मतको संख्या बढ्दो क्रममा रहेको छ । दोश्रो संविधानसभामा मोरङमा ६ दशलमव २ प्रतिशत मत बदर भएको थियो । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ५ […]

मोरङ ५ का निवर्तमान सांसद मण्डल छैठौं, जमानत जफत

विराटनगर २३ फागुन । मोरङ क्षेत्र नं. ५ बाट राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष तथा निवर्तमान सांसद योगेन्द्र मण्डल सहित १८ उम्मेदवारको जमानत जफत भएको छ । गत विहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ५ बाट ७८ हजार ४४९ मत खसेको थियो । ७ हजार ८८९ मत बदर भएको छ । कुल बदर मतको १० प्रतिशत […]

मोरङ ५ बाट रास्वपाकी झा विजयी

विराटनगर २३ फागुन । मोरङ क्षेत्र नम्बर ५ मा रास्वपाकी उम्मेदवार आशाकुमारी झा विजयी भएकी छन् । उनीले ३० हजार ४३४ मतसहित विजय भएकी हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे । जसपाका राजकुमार यादवले ८ हजार ७४७, नेकपाका शिवकुमार मण्डलले ८ हजार ६२३, एमालेका मनोजकुमार अग्रवालले ६ हजार […]