विराटनगर ८ माघ । थारु कल्याणकारीणी सभा मोरङको दशौंं जिल्ला अधिवेशन माघ १० गते हुने भएको छ । गत असार ८ र ९ मा भएको जिल्ला अधिवेशन विवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । निर्वाचन अधिकृत पुनिललाल चौधरीले निश्पक्ष रुपमा निर्वाचन गराउन नसकेको भन्दै अध्यक्षका प्रत्यासी प्रदिपकुमार विश्वास समूहले बहिस्कार गरेको थियो । […]
विराटनगर ६ माघ । विराटनगर महानगरपालिका वडा नंं ४ श्रृष्टि मार्गबाट एक दम्पतीको उद्धार गरिएको छ । श्रृष्टि मार्गमा एक कटेरोमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका स्वास्थ्य समस्या भएका बृद्ध अवस्थाका प्रकाश राई र उनकी पत्नीलाई उद्धार गरि मानव सेवा आश्रम विराटनगरमा लगिएको छ । एमाले विराटनगर ४ का वडाकमिटीका अध्यक्ष नवराज काफ्लेको पहलमा […]
विराटनगर ६ माघ । मानवसेवा आश्रम विराटनगरमा निर्माणाधीन भवनको १ कोठा निर्माणको लागि लोहिया परिवारले ५ लाख बढी सहयोय गरेको छ । बिराटनगर निवासी लोहिया परिवारले स्वर्गीय बुवा भगवान दास र आमा साबित्रीदेवी लोहियाको सम्झनामा ५ लाख ११ हजार १११ सहयोग प्रदान गर्नुभएको हो । मानवसेवा आश्रमलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने ललीतकुमार […]
विराटनगर ५ माघ । माईती नेपाल विराटनगरले मानव बेचबिखन तथा ओसारपसार र वाल यौन शोषण विरुद्ध सेवाप्रदायकहरुको क्षमताअभिबृद्धि गर्ने विषयमा छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा मानव बेचबिखनको बदलिदो स्वरुपबारे छलफल गरिएको छ । विराटनगर महानगरपालिकाका वडाध्यक्षहरु, सदस्यहरु, गैसस, राष्ट्रिय मानवअधिकार आयोग, इलाका प्रहरी कार्यलय, सशस्त्र प्रहरी कार्यलय रानी, राष्ट्रिय बाल अधिकार परिषद, वालवालिका खोजतलास […]
विराटनगर १ माघ । विराटनगर ४ को आदर्श टोल विकास सस्थाले १० औं वार्षिक साधारणसभा गरेको छ । गत शनिबार इन्द्रेणी पार्टी प्यालेसमा भएको कार्यक्रममा सस्थाका अध्यक्ष भुपप्रसाद बास्तोलाले वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक गणेश बिमलीले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष विश्वराज पोखरेलले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो । विराटनगर महानगरपालिकाका सामाजिक शाखा प्रमुख अनिता […]