विराटनगर १० माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत क्रिकेटमा अर्किड कलेज र कान्तिपुर कलेज विजयीी भएका छन् । जुट मिल मैदान भएको पहिलो खेलमा अर्किड कलेजले भानु कलेजलाई ६ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको गरेको अर्किडले निर्धारित २० ओभरमा ९ विकेट […]
विराटनगर ९ माघ । मोरङको रङ्गेली नगरपालिका एक स्थित त्रिभुवन माध्यमिक विद्यालय गोहीगाडाका १०१ जना विद्यार्थीलाई विद्यालयले पुरस्कृत तथा सम्मान गरेको छ । विद्यालय खेल सप्ताहको अन्तिममा कार्यक्रम गरी विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । १ सय मिटर दौड, २ सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, १ हजार ५ […]
विराटनगर ९ माघ । विराटनगरमा जारी विराटनगर क्रिकेट लिगको अन्तिम खेलमा लायन क्रिकेट एकाडेमी विजयी भएको छ । शुक्रबार भएको समुह वि को अन्तिम लिग खेलमा लायनले डाइनामिक क्रिकेट एकेडमिलाई ७ विकेटले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ । टस जितेर ब्याटिङको गरेको डाइनामिकले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ […]
विराटनगर ८ माघ । हिसान मोरङको आयोजनामा माघ १० देखि १७ गते सम्म विराटनगरमा स्पोर्टस् मिट हुने भएको छ । प्रतियोगिताको उद्घाटन माघ १० गते शहिद रंगशाला विराटनागरमा हुने छ । १२ औं संस्करणको हिसान मोरङ स्पोर्टस् मिटमा मोरङका ३२ वटा स्कुल/कलेजका ३२ हजार विद्यार्थीहरु सहभागी हुने आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा जार दिईएको छ […]
विराटनगर ८ माघ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी स्पोट्र्स मिट आज सम्पन्न भएको छ । विभिन्न कक्षा समूहमा भएको स्पोट्र्स मिटमा विभिन्न खेलका स्पर्धाहरु भएका छन् । विजयी खेलाडी तथा हाउसलाई विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले मेडल प्रदान गरे । उनीहरुलाई विद्यालयको वार्षिकोत्सवको अवसरमा प्रमाणपत्र र पुरस्कार प्रदान गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज […]